बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

महानगरका कार्यक्रमको समीक्षा

पोखरा/पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा गरिएको छ । कार्यक्रमको दोस्रो दिन शुक्रबार महानगरपालिका अन्तर्गतका विभिन्न महाशाखा तथा शाखाहरूको प्रगतिको लेखाजोख गरियो । आर्थिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, प्रशासन, राजस्व, वित्त...

पोखरा १७ नमुना वडाको यात्रामा

पोखरा/पोखरा महानगरपालिकाको वडामध्ये बढी जनसंख्या भएको वडामा पर्छ पोखरा १७ । २०६८ को जनगणना अनुसार यहाँको जनसंख्या ४० हजार ५ छ । महानगरपालिकाका ६ वटा वडाले घेरिएको यो धार्मिक, प्राकृतिक र पर्यटकीय वडासमेत हो...

जिसस कास्कीद्वारा उपलब्धि र वार्षिक कार्ययोजना सार्बजनिक

पोखरा/  जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सार्बजनिक गरेको छ। समितिले शुक्रबार संचारकर्मी भेटघाट कार्यक्रम आयोजना गरेर आफ्नो उपलब्धी र कार्ययोजना सार्बजनिक गरेको हो। उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख...

पोखरामा बीवाइडीको सर्भिस सेन्टर उद्घाटन

पोखरा/ नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि. मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । पोखराको बुद्धचोकस्थित यो नयाँ...

चर्माकारद्वारा पत्थरका मूर्ति र छाता हस्तान्तरण

पोखरा/  पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चर्माकारले आफ्नो जन्मोत्सवको अवसर पारेर पोखरा महानगरपालिका भित्रका विभिन्न धार्मिक तथा शैक्षिक संस्थाहरूलाई पत्थरका मूर्ति र छाता हस्तान्तरण गरेकी छन । उनले दरबारथोकस्थित चण्डीमाई सेवा...

घाट डुबे, इलेक्ट्रिक शवदाह गृह चलेन

पोखरा/नामै रामघाट: यसको चारैतिर शव जलाउने घाटहरू छन् । बौद्ध अर्घाै सदनको छेउमा ३ वर्षअघि अत्याधुनिक विद्युतीय शवदाह गृह बनेको छ । हिन्दू हुन् कि बौद्ध, पोखराका धेरैजसोको अन्तिम दाहसंस्कार स्थल यही हो ।...

खेलकुद मन्त्रालय जलिरह्यो, पदक बाँडफाँट भइरह्यो !

पोखरा/गत भदौ २४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयसहित अरु मन्त्रालय जले । आन्दोलनकारीको निशानाबाट सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय पनि जोगिएन । सबैजसो सरकारी कार्यालय खरानी भए । त्यसको भोलिपल्ट भदौ २५ गते...

मदरल्यान्डका अमृत अब्बल

पोखरा/मदरल्यान्ड माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीले इन्जिनियरिङतर्फ स्नातक तह अध्ययनका लागि प्रवेश परीक्षामा पाएको सफलतापछि उनलाई बधाई ज्ञापनसहित सम्मान गरेको छ । हालै कक्षा १२ उत्तीर्ण भएकामध्ये अमृत तिमिल्सिनाले त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) तथा काठमाडौं...

मोदी किनारमा अलपत्र ३ युवाको उद्धार, पोखरा ल्याइँदै

पोखरा/कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक्याम्प भ्रमण गरी फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ । पोखरा–१४, खसीबजार बस्ने वर्ष २४ का अजित केसी, वर्ष २३ का युकेश गुरुङ, वर्ष २३ कै...

मेलाको तयारीमा पोखरा ट्रेड मल

पोखरा\पोखराको सिद्धार्थचोक नजिक रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड फेस्ट २०८३’ आयोजना गर्ने भएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी आगामी शुक्रबारदेखि आइतबारसम्म विविध कार्यक्रमसहित मेला...

-->