शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

मौसमी विपद्को मारमा गण्डकी

पोखरा /  पछिल्ला चार दिनको अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी गण्डकी प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । आइतबार रातिसम्मको विवरणअनुसार प्रदेशमा बाढी, पहिरो र हिमपहिरोबाट १६ जनाको ज्यान गएको छ । निरन्तर परेको...

फेवामा जेन स्कि बोट

पोखरा / फेवातालमा आइतबारबाट ‘जेट स्कि बोट’ सञ्चालनमा ल्याइएको छ । २०६९ सालदेखि फेवा वाच एन्ड रेस्क्यु टावर सञ्चालन गरेको फेवातालमा खोज तथा उद्धारमा जुटेको सशस्त्र प्रहरी बलले जेट स्की बोट सञ्चालनमा ल्याएको हो...

लोक नृत्यमा रेन्बो प्रथम

पोखरा / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल रेम्बो एकेडेमी होम्स, पोखरा–१५ को व्यवस्थापनमा कास्की जिल्ला स्तरीय एकल लोक नृत्य प्रतियोगिता आइतबार भएको छ । प्रतियोगितामा...

अस्पताल फार्मेसीको भूमिकाबारे छलफल

पोखरा / विश्व फार्मासिस्ट दिवसको अवसरमा अस्पताल फार्मासिस्टको भूमिका, अनुभव, चुनौती तथा आपत्कालीन एवं विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया भएको छ । दिवसको अवसर पा।प् नेपाल फार्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशले ‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऊँ’...

शिक्षकलाई संघीयता बुझाइयो

पोखरा / गण्डकी प्रदेश सभाले हालसम्म ९० भन्दा बढी कानुन बनाएको छ । तीमध्ये सालबसाली घटाउनँ ७० भन्दा बढी कानुन बनेका छन् । अहिले प्रदेश सरकारले ती कानुनको कार्यान्वयन अवस्थाबारे अध्ययन गरिरहेको छ। संसदीय पत्रकार...

पोखरा चौतारीको सहयोग

पोखरा / लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका ७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा स्टेसनरी सामग्री र छात्रवृत्ति प्रदान गरेको छ । पोखरा चौतारीको वार्षिक नियमित कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा...

सडक अवरोधका कारण भुटानी टोली काठमाडौंमै

पोखरा / पोखरा आउन लागेको भुटानको राष्ट्रिय क्रिकेट टोली बाढी, पहिरोका कारण काठमाडौंमै अडकिएको छ । आइसिसी टि २० विश्वकप छनोट खेलअघि अभ्यास खेलका लागि पोखरा आउन लागेको भुटानी टोली काठमाडौंमै बसेको हो । शनिबार...

मस्र्याङ्दी आधारभूत विद्यालयमा स्टेशनरी र छात्रवृत्ति वितरण

पोखरा / ‘सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने मूल नाराका साथ लायन्स क्लब अफ पोखरा चौतारीले गोरखाको पालुङटार नगरपालिका–७ स्थित मस्र्याङ्दी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नुका साथै छात्रवृत्ति प्रदान...

आम नारीको बिम्ब

गोमा पराजुलीद्वारा लिखित आत्म संस्मरणात्मक पुस्तक ‘भीरको बाटो’ पढिरहँदा मेरी बुढी फुपूले दोहो¥याइरहने एउटा वाक्य घरीघरी सम्झिरहे–नानी, आफ्नो त दैलो फेरियो, भाग्य फेरिएन बाबै ! उति बेलाको आर्थिक, सामाजिक अवस्था, समाज, संस्कृति, परिस्थितका कारण हाम्रा...

प्राज्ञसभा सदस्य एवं पत्रकार अथक सम्मानित

पोखरा / गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं पत्रकार कमल पौडेल ‘अथक’ शनिबार पोखरामा सम्मानित भएका छन् । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको २० औं वार्षिक साधारण सभामा संस्थाले उनलाई नगद र सम्मानपत्रसहित सम्मान गरेको...

-->