शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

पोविविमा डिनहरू नियुक्त

पोखरा / कार्यकारी परिषद्को निर्णयबमोजिम पोखरा विश्वविद्यालयमा रिक्त रहेका चार वटा संकायका डिन नियुक्त गरिएको छ । पोखरा विश्वविद्यालय परिषद्को शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिन नियुक्त गरिएको हो । स्कुल अफ इन्जिनियरिङका प्राडा विनयकुमार मिश्रलाई...

दसैं–पर्यटन जोड्दै ओटेफ

पोखरा / महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले नेपालीको महान पर्व दसैंलाई पर्यटनलाई जोड्ने गरी महोत्सव गर्ने भएको छ । ‘टीका जमरा र चंगा चेट, पोखरामा पर्यटकसँग दसैं भेट’ भन्ने नाराका साथ आगामी कात्तिक ८...

नागढुंगा आमा समूहले फोहोरमैला व्यवस्थापनमा कडा निगरानी र कारबाही गर्ने घोषणा

पोखरा / पोखरा महानगरपालिका वडा नं। ( मा रहेको नागढुंगा आमा समूहको २३ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। समूहकी अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीय विकास, सामाजिक उत्तरदायित्व र...

गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा सम्पन्न

पोखरा / कास्की जिल्लामा क्रीयाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बिहीवार र शुक्रबार भएको समिक्षा गरिएको थियो । सोही क्रममा जिल्ला समन्वय समितिका प्रमुख पौडेलले गैरसरकारी संस्थाहरू...

कास्कीमा पहिरोले विद्यालयको गेट र पर्खाल भत्कियो

पाेखरा / लगातारको वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिरो जाँदा विद्यालय जोखिममा परेको छ । शुक्रबार दिउँसो करिब ३ बजेको समयमा पहिरो जाँदा अन्नपूर्ण गाउँपालिका ३ पुरानो मैदानस्थित लक्ष्मी आधारभूत विद्यालयको गेट र पर्खाल भत्केको...

ल्याण्डमार्कको रक्तदानमा विदेशीले पनि रक्तदान गरे

पोखरा / सामाजिक उत्तरदायित्व निभाउने उद्देश्यले लेकसाइडस्थित होटल ल्याण्डमार्कले शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा होटलका कर्मचारी सहित होटलमा बसिरहेका विदेशी पाहुनाले पनि रक्तदान गरेका थिए । होटलका वरिष्ठ व्यापार विकास अधिकृत...

खैरो हिरोइनसहित २ पक्राउ

पोखरा /  कास्की प्रहरीले खैरो हिरोइ (ब्राउन सुगर) सहित २ जनालाई पक्राउ गरेको छ । बिहिबार राती साढे सात बजेको समयमा पोखरा ८ न्युरोडबाट ९.३२ ग्राम लागु औषध बरामद भएको हो । न्युरोडमा लागू औषध...

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

पोखरा / जल तथा मौसम विज्ञान विभागको नदी अनुगमन विवरणअनुसार शुक्रबार बिहान कास्कीसहित तीन जिल्लाका नदीमा पानीको सतह चेतावनी तहमा पुगेको छ। कास्कीको मर्दी खोला, लाहाचोकस्थित मापन केन्द्रमा बिहान ७ः३० बजे पानीको सतह ४.२९ मिटर...

पोखराबाटै विदेश आउजाउ

पोखरा/देशकै ठूलो महानगर पोखरामा २ वटा विमानस्थल छन् । पोखरा विमानस्थल मुस्ताङ जाने आउने विमानले मात्र प्रयोग गर्ने गरेका छन् भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम अन्तर्राष्ट्रिय भएर पनि आन्तरिक उडानमै सीमित भइरह्यो । अन्तर्राष्ट्रिय विमानस्थलले...

गण्डकीमा दर्के झरी र हिमपात हुन सक्ने

पोखरा/उत्तरी अन्दमान क्षेत्रमा विकसित भई बंगालको खाडीमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा देखिन थालेको छ । त्यसलाई मध्यनजर गर्दै देशैभर उच्च सतर्कता अपनाइएको छ । न्यून चापीय प्रणाली शक्तिशाली बन्दा आउन सक्ने विपद्लाई मध्यनजर...

-->