शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३
  • १७ असोज २०८३ , शनिबार
  • October 3 2026

कास्कीमा पहिरोले विद्यालयको गेट र पर्खाल भत्कियो

कास्कीमा पहिरोले विद्यालयको गेट र पर्खाल भत्कियो


  • ढाेरपाटन संवाददाता
  • असोज ९ २०८३, शुक्रबार

पाेखरा / लगातारको वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिरो जाँदा विद्यालय जोखिममा परेको छ ।

शुक्रबार दिउँसो करिब ३ बजेको समयमा पहिरो जाँदा अन्नपूर्ण गाउँपालिका ३ पुरानो मैदानस्थित लक्ष्मी आधारभूत विद्यालयको गेट र पर्खाल भत्केको हो ।

पोखराबाट २८ किलोमिटरको दुरीमा रहेको उक्त स्थानमा अन्य क्षति भने भएको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->