बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जेन्जी आन्दोलनमा बाल सुधार गृहबाट फरार बालबन्दी पक्राउ

पोखरा/ जेन्जी आन्दोलनका क्रममा सराङकोटस्थित बाल सुधार गृहबाट फरार एक बालबन्दीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ। जबरजस्ती करणी कसूरमा पुर्पक्षका लागि थुनामा रहेका ती बालबन्दीलाई साउन ७ गते प्रहरीले नियन्त्रणमा लिएको हो। २०८२ भदौ २४...

कृषि शाखाको नयाँ भवन

पोखरा/कास्कीको रुपा गाउँपालिका वडा नं. ६, फाल्भन्ज्याङमा निर्मित कृषि तथा पशु सेवा शाखाको भवन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले बिहीबार भवन उद्घाटन गरे । अध्यक्ष ओझाले पालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि विशेष...

व्यवस्थित बन्यो सीताघाट

पोखरा–१७ सीतापाइलामासीताघाट महानगरपालिका, विभिन्न संघ, संस्था तथा स्थानीयको ५१ लाख ७९ हजार सहयोगमा व्यवस्थित पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराका धार्मिक तथा सांस्कृतिक सम्पदालाई समेटेर धार्मिक पर्यटकीय सर्किट बनाइने जनाएका छन् । पोखर–१७, महतगौंडा स्थित...

उच्च अदालतले सोध्यो : प्रतिष्ठान किन समावेशी भएन ?

पोखरा/गण्डकी प्रज्ञा–प्रतिष्ठानमा हालै गरिएको पदाधिकारी नियुक्ति खारेजी माग गर्दै परेको रिटमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दको इजलासले प्रत्यर्थीहरूको नाममा कारण देखाऊ आदेश...

पोखराको पुरानो टुडिखेलमा तीज महोत्सव

पोखरा/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालीका–१ स्थित पुरानो टँुडिखेलमा ऐतिहासीक टँुडिखेल तीज महोत्सव २०८३ हुने भएको छ । स्थानीय इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना महोत्सव हुने भएको हो । महोत्सवलाई भव्य...

पोखरामा स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल प्रहरी नियन्त्रणमा

पोखरा/  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेशन ३६५’ अन्तर्गत थप १८ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। पोखरा महानगरपालिकाका विभिन्न स्थानमा साउन ६ गते राति गरिएको चेकिङका क्रममा स्वरूप परिवर्तन गरी तीव्र ध्वनि...

मध्यपूर्वको बाछिटा पोखरासम्म

पोखरा/अमेरिका–इरानको युद्ध, रुस–युक्रेनको तनाव जस्ता कारणले नेपालमा विदेशी पर्यटकको आगमन अपेक्षित हुन सकेको छैन । पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पनि विदेशी पर्यटक आगमन घटेको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ रातो पहिरोस्थित संग्रहालयमा...

वैज्ञानिक विनाको अनुसन्धान केन्द्र

पोखरा/मुख्य वैज्ञानिकको दरबन्दी छ, पदपूर्ति छैन । वरिष्ठ वैज्ञानिक (एस ३) १० जनाको दरबन्दीमा ५ जना हालैमात्र आएका छन् । पहिला सबै पद खाली थिए । वरिष्ठ वैज्ञानिक (एस ४) मा १ जनाको दरबन्दी...

सिद्धार्थ क्लबको ४२ औँ बार्षिकोत्सव 

पोखरा /  सिद्धार्थ क्लब पोखराले पोखरा– १७ छोरेपाटन स्थित मानव सेवा आश्रममा आश्रीत ९० जना आश्रीतहरुलाई विहानको खाना खुवाई ४२ औँ बार्षिकोत्सव मनाएको छ । सिद्धार्थ क्लबका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवेन्द्र पराजुलीले स्थापनाकालदेखि बाल,...

‘कोल्ड वार’ तोड्दै फेरि एकै ठाउँमा उभिदै ओली-प्रचण्ड

पोखरा / नयाँ शक्ति रास्वपाका कारण रक्षात्मक बनेका दुई कम्युनिस्ट दलहरू नेकपा एमाले र नेकपा २५ महिनापछि पुनः प्रदेश सरकारमार्फत सत्ता सहयात्रामा फर्कने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल...

-->