शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

महानगरको भवन भत्काइँदै

पोखरा/गत वर्षको आन्दोलनका क्रममा पूर्ण रूपमा ध्वस्त भएको न्युरोड स्थित पोखरा महानगरपालिकाको कार्यालय भत्काइँदै छ । असोज २० गतेबाट भत्काउन थालिएको भवनको अगाडिको भाग भत्काइँदै छ । यो भवन आन्दोलनमा ध्वस्त भएपछि अहिले नयाँबजारको भाडाको...

नसाको सुरमा साथीको हत्या

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७, घिप्लेमा सामान्य विवादमा एक युवाको हत्या भयो । २२ वर्षका राजेन्द्र पौडेलले सामान्य विवादमा आफ्ना साथीलाई आँसीले प्रहार गरेपछि उनीमाथि कुटपिट भएको थियो । कात्तिक ९ गते बिहान राजेन्द्रलाई...

प्राविधिक खराबी र असावधानीले दुर्घटना

पोखरा/दसैंअघि पोखरा–२८, ओख्लेमा भएको स्कुल बस दुर्घटनाको कारण तीव्र गति र गाडीकै गडबडी भएको निष्कर्ष निकालिएको छ । कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । अझै केही विद्यार्थी घाइते छन् ।...

कप्तान दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिम विजयी, पोखरा ६ विकेटले पराजित

काठमाडौं / कप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकमा पोखरा एभेन्जर्समाथी सुदूरपश्चिम रोयल्सले सहज जीत हात पारेको छ। पोखराले दिएको १४७ रनको लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १७ औँ ओभरको अन्तिम बलअघि नै पूरा गर्‍यो। पोखराको जितमा...

स्कुटर दुर्घटना हुँदा पोखरामा एक जनाको मृत्यु

पोखरा / पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग. १६ प. ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटनामा परेको...

प्रेन्सालाई सरुभक्त पुरस्कार

पोखरा/बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८३ बाट सम्मान गरिने भएको छ । कक्षा ९ की प्रतिभाशाली छात्रा रेग्मीलाई कात्तिक २१ गते हुने समारोहमा पुरस्कार प्रदान गरिनेछ । पुरस्कार राशि नगद ५०...

शैक्षिक बचत तथा ऋण सहकारीको स्थापना दिवस

पोखरा/शैक्षिक बचत तथा ऋण सहकारीले २६ औं स्थापना दिवस मनाएको छ । पोखरा–८, शिवालयमार्गमा रहेको सहकारीले मानवसेवा आश्रममा भोजन तथा कार्यालयमा दीप प्रज्वलन गरी दिवस मनाएको हो । सहकारीले आश्रममा १८ हजार ५ सय रुपैयाँ...

एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

पोखरा / नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। सुदूरपश्चिम दोस्रो खेलमा मैदान उत्रिँदा पोखराले यस सिजनको पहिलो...

सत्ताधारीले आन्दोलनकारी बिर्सिए !

पोखरा/जेनजी आन्दोलनपश्चात पक्राउ परेका व्यक्तिका आफन्तले राज्यले आफूहरूमाथि अन्याय गरेको गुनासो गरेका छन् । जेनजी आन्दोलनका मुद्दा फिर्ता, बन्दी रिहाइतथा १० बुँदे सम्झौता कार्यान्वयनबारे आयोजित संवादमा उनीहरुले आन्दोलनको बलमा बनेको सरकारले आन्दोलनको मर्म नै...

पोखरामा गगनले दोहोराए- ‘सवैलाई तलतल पठाउने हो’

पोखरा / नेपाली कांग्रेसका सभापति गगन थापाले मंगलबार पोखरामा आयोजित कार्यक्रम भने,‘उम्मेदवार हुन चाहने र पार्टीका नेताहरू केन्द्रतिर बसिराख्ने होइन, तलतल जाने हो।’ सभापति भएपछि औपचारिक कार्यक्रमको सिलसिलामा पहिलोपटक बीपी स्मृति पुस्तकालय कास्कीले आयोजना गरेको...

-->