बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

पाेखरा/ गत आर्थिक वर्ष २०८२/०८३ मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिए...

पोखरा बेगनासको रेस्क्यु टावर अलपत्र

पोखरा/वि.सं. २०७५ साल भदौमा दर खान हिडेका सात जनाको बेगनासतालमा डुंगा दुर्घटना हुँदा ज्यान गयो । ०७९ असोजमा बेगनास ताल घुम्न जाँदा एक जना बेपत्ता भए भने अर्का एकको उद्धार गरियो । पोखराको पर्यटकीय क्षेत्र...

फेवाका डुंगा चालकको मापसे र लापसे चेकजाँच

पोखरा/डुंगा सयर गर्ने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै फेवातालका डुंगा चालकहरूको मादकपदार्थ तथा लागुऔषध सेवनसम्बन्धी विशेष चेकजाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय...

सेती नदीको पहिरो अध्ययन र अन्नपूर्ण गाउँपालिकाको बाढी–पहिरो राहतका लागि सुरक्षा समितिको आग्रह

पोखरा/ पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकामा प्राकृतिक विपद्का कारण सिर्जना भएको जोखिम तथा क्षतिको व्यवस्थापनका लागि जिल्ला सुरक्षा समिति कास्कीले विशेष निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी...

भिटोफमा अर्यालयको नेतृत्व

पोखरा/गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकी प्रदेशको पाँचौं अधिवेशन एवम् एघारौं वार्षिक साधारणसभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा...

पोखरा बसपार्कमा २८६ परिवार सुकुम्बासी

पोखरा/पोखरा महानगरपालिकाले शनिबार पृथ्वीचोक बसपार्क क्षेत्रमा रहेका सुकुम्वासी र अव्यवस्थित बसोबासी पहिचान गरी प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । महानगरको सूचीमा ५ सय ७४ परिवार समेटिएकोमा २ सय ८६ परिवारमात्रै भूमिहीन दलित र भूमिहीन...

सडक, स्वास्थ्य र शिक्षामा लगानी बढाउँदै गलकोट नगरपालिका

गलकोट (बागलुङ) / गलकोट नगरपालिकाले चुनावको बेलामा गरेका प्रतिबद्धता अनुसार सडक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ । ‘उत्पादनमा आत्मनिर्भर गलकोट, समृद्ध गलकोट’ भन्ने नारासहित नगरले पाँच क्षेत्रलाई...

पोखरामा श्रृंखलाबद्ध चोरीमा संलग्न ४ विदेशीसहित ९ जना पक्राउ

पोखरा/ पर्यटकीय नगरी पोखराका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष टोलीले सूक्ष्म अनुसन्धानमार्फत...

करदातालाई सघाउन सहायता कक्ष

पोखरा/आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) कक्षको शुक्रबार प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी...

बाटुलेचौरमा जनकविकेशरीको सम्झना

पोखरा/जनकविकेशरी धर्मराज थापाको १ सय २ औं जन्मजयन्ती उनको जन्मस्थान पोखराको बाटुलेचौरमा विविध कार्यक्रमसहित मनाइएको छ । वि. सं. १९८१ साउन १ गते जन्मिएका थापाले लोक साहित्यका क्षेत्रमा विशेष योगदान पु¥याएका थिए । शुक्ला साहित्य...

-->