पोखरा/पोखरा महानगरपालिकाभित्रका विद्युत् तथा सञ्चारका तार भूमिगत गर्ने परियोजना अन्तिम चरणमा पुगेको छ । पोखराका मेयर धनराज आचार्यका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म, सभागृहदेखि न्यूरोड हुँदै मुख्य सहरी क्षेत्रका करिब २५ किलोमिटर क्षेत्रमा भूमिगत नेटवर्क...
पोखरा/पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत् सञ्चालन गरिएका विभिन्न सीपमूलक तालिम पूरा गरेका २०२ जना प्रशिक्षार्थीलाई योग्यताको प्रमाणपत्रसहित प्रमाणपत्र प्रदान गरिएको छ । मन्टेशरी, ब्युटिसियन, केयरगिभर, बारिस्टा, कुक, वेट्रेस, सिलाइ–कटाइ लगायतका विभिन्न व्यावसायिक तथा सीपमूलक तालिम...
पोखरा/ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तरगत नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा पोखरामा निर्मित पालिकास्तरीय कृषि तथा पशुपन्छी सेवा केन्द्र पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । आयोजनाको बुटवल कार्यालयका प्रमुख डा.उत्तम आचार्यले...
पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्,‘अव्यवस्थित पार्किङको पीडा बुझाउन मिडिया हाउसअगाडि गाडी पार्क गरेर सरकारले गरेको सांकेतिक विरोध मलाई मन प¥यो । अरूले भोगिरहेको समस्या आफैँले एकपटक...
पोखरा/ पत्रकार रुद्रबहादुर हितानमगर र इन्दिरा गुरुङ कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गरेको कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अन्तर्गत हितानमगरलाई २०८२ सालको तथा...