पाेखरा/ पृथ्वीचोकस्थित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बासोवासीहरूले पेस गरेका कागजातहरूको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरलाई बुझाएको छ । समितिका संयोजक तथा पोखरा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख...
पोखरा/पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा तीन छात्रा सम्मानित तथा पुरस्कृत भएका छन् । बिहीकार विभागमा आयोजित विभागीय छात्रवृत्ति तथा पुरस्कार वितरण समारोहमा मानविकी तथा सामाजिकशास्त्र सङ्काय डीन कार्यालयद्वारा लिइएको नेपाली स्नातकोत्तर तह पृथ्वीनारायण क्याम्पसतर्फ सर्वोत्कृष्ट, प्रथम...
पोखरा / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई उक्त पदमा नियुक्त गरेका हुन् । सरकारले पोखरालगायत देशका अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...
पोखरा / जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न ‘मनसुन प्रतिकार्य योजना– २०८३’ कार्यान्वयनमा ल्याउने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको मङ्गलबारको बैठकमा प्रतिकार्य योजना प्रस्तुत गरिएको हो । यो...
पोखरा/पोखराको मुख्य बजार महेन्द्रपुल क्षेत्रको ट्राफिक समस्या समाधानका निम्ति ‘सुझाव संकलन एवं कार्यान्व्यन समिति’ गठन हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघले मंगबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा आयोजना गरेको छलफल कार्यक्रममा समस्याको...