सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र वास्तोला

पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र वास्तोला


  • ढाेरपाटन संवाददाता
  • भाद्र २२ २०८३, सोमबार

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र वास्तोलाको जीत पक्का भएको छ । २००० मत गणनामा उनले १३०१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी टिकाराम सुवेदीले भने ६७६ मत मात्रै पाए ।

बास्तोला हाल पोखरा उद्योग वाणिज्य संघमा उद्योगतर्फका उपाध्यक्ष थिए । यसअघि उनले संघको कोषाध्यक्ष तथा कार्यसमिति सदस्यका रूपमा समेत काम गरिसकेको थिए । उनी मुद्रण उद्योग संघ कास्कीका अध्यक्षसमेत हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->