पोखरा/ पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा कोषाध्यक्ष पदमा देवेन्द्र प्रजुको जीत सुनिश्चित भएको छ । उनले २००० मत गणना हुँदा १२८२ मत पाएका छन् । उनका प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ६८५ मत ल्याएका छन् ।