पोखरा/ विद्यालय शिक्षामा निरन्तर मूल्याङ्कन, सिकाइ उपलब्धि तथा बालबालिकाको सर्वाङ्गीण विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरा ३० खुदीस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ। कक्षा १, २ र ३ मा...
पोखरा/ नागरिक सहयोग समिति, पोखरा १६ को अध्यक्षमा पुष्पराज तिमिल्सीना चयन भएका छन् । बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पताल स्थापनार्थ गठन भएको उक्त समितिको शनिबार सम्पन्न अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा ८ सदस्यीय समिति चयन भएको हो । समितिको...
पोखरा/ पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविमा ११ कक्षामा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमबीच शनिबार स्वागत गरिएको छ । कार्यक्रममा पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले उज्जवल भविश्यलाई ध्यान दिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाए । ‘सही...
पोखरा/ गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यसोदा रिमालले निजी क्षेत्रको सक्रिय सहकार्यबिना सरकार सफल हुन नसक्ने बताएकी छन् । राष्ट्रको आर्थिक समृद्धिको प्रमुख आधार निजी क्षेत्र नै भएकाले सरकार र निजी क्षेत्रबीच विश्वास,...
पोखरा / कास्की प्रहरीले छुट्टाछुट्टै चार स्थानमा सञ्चालन गरेको कारबाहीमा ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा तथा...