पोखरा/ छाङ्गेली नेवाः खल समाजले पितृ उद्धार पर्व गाइजात्राको अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार पोखरा न्युरोडस्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा आयोजित कार्यक्रममा ५७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सञ्जयकुमार मल्लले...
पोखरा / लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा वरिष्ठ संस्कृतिकर्मी स्व लोकबहादुर गुरुङको १२ औँ स्मृति दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गुरुङ समुदायका चर्चित गायक तथा संगीतकार धनबहादुर गुरुङलाई सम्मान गरिएको...
पोखरा/ पोखरा–१६ ,अम्बिका टोलस्थित अम्बिका आमा समुहले तीज मनाउने रकम बाढीपीडितका लागि सहयोग गरेको छ । नेपाली नारीहरुको पर्व हरितालिका तीजमा खर्च गरिने रकम गत बुधबार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकका लागि खर्च...
पोखरा/ भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूका लागि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.ले १० लाख ११ हजार एक सय एघार रूपैयाँ राहत सहयोग प्रदान गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व...
पोखरा/ पोखरा–१८ गैरीचौतारा घुम्तीस्थित सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एक कार फेवातालमा खस्दा दुईजनाको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले...