बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लागुऔषधसहित युवा पक्राउ

पोखरा/पोखरामा लागु औषधसहित एक युवा पक्राउ परेका छन् । लागु औषध विक्रि वितरण गरेको आरोपमा प्रहरीले पोखरा २५ हेम्जाका २९ वर्षिय विशाल भुजेललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय...

पोखरामा रोजगार मेला हुँदै

पोखरा/  यही असार १९ गते पोखरामा रोजगार मेला (जब फेयर) आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा बुलौंदीमा रहेको इभेन्ट सेण्टरमा मेला आयोजना हुन लागेको हो...

प्रतिभा बिजनेस स्कुलले बिआइटी पढाउने, काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन

पोखरा / प्रतिभा फाउन्डेशन अन्तर्गतको प्रतिभा बिजनेस स्कूलले काठमाडौं विश्वविद्यालय अन्तर्गत स्नातक तहको चारवर्षे ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी (बिआइटी) कार्यक्रमको पढाई गर्ने भएको छ । आगामी अगस्ट इन्टेकदेखि कक्षा सुरु हुने गरी अनलाईन भर्नासमेत खुलेको...

दैनिक २ हजार गाडीबाट पोखरा आउँछन् भारतीय

पोखरा/सिद्धार्थ राजमार्गमा सवारीको चाप निकै बढेको छ । भारतीय नम्बरप्लेटका सवारी पृथ्वी राजमार्गमा पनि उत्तिकै गुडिरहेका देखिन्छन । पोखराका सडकमा भारतीय नम्बरप्लेटका सवारीहरु जहाँपनि देख्न पाइन्छ । कोही बाइकमा त कोही निजी सवारी देखि...

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडामा सार्वजानिक सवारी सञ्चालनबारे चासो

पोखरा / पोखरा महानगरपालिका ३२ ले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वर्ष भरीमा वडाभरीका विकास निर्माणका काम जनतालाई देखाउने र जनताको गुनासो सुन्ने उदेश्यका साथ...

कास्कीमा १६ सयभन्दा बढी एचआईभी संक्रमित एआरटी सेवामा

पोखरा / गण्डकी प्रदेशको प्रमुख सरकारी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) अन्तर्गत सञ्चालित पोखरा एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) सेन्टरमार्फत हाल १ हजार ६ सय ३८ जना एचआईभी संक्रमितले नियमित रूपमा औषधी (एआरटी)...

पोखरामा रोपाइँ महोत्सव : किसानलाई सम्मान

पोखरा/असार, मानो रोपेर मुरी उब्जाउने महिना । यो वर्ष मनसुन ढिलो हुँदा रोपाइँले गति लिएको छैन । टारीको त कुरै छाडौँ,पानीको मूल नफुट्दा खोलामा हिल्याउन पुग्ने पानी छैन । मौषमविदहरुले अबको एक हप्तामा मनसुन...

यसरी बहुमतले पारित भयो गण्डकीको बजेट

पोखरा/गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ । गण्डकी प्रदेश सरकारले असार १ गते ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो । कुल बजेटमध्ये पूँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२...

रास्वपाको महाधिवेशन : पुरानै दलहरुको प्रवृत्ति, उस्तै शैली

पोखरा/जनताको अपार समर्थन र आशा, हातमा सत्ताको बागडोर अनि पार्टी नेतृत्वमा भर्भराउँदा अनुहारहरु ! असार ७ गते प्रथम महाधिवेशनको उद्घाटन हुँदै गर्दा लाग्थ्यो– यिनीहरुले केही गर्छन् ! महाधिव ेशनका े बन्दसत्रमा युवाहरुले तर्कसंगत नीतिगत...

गण्डकीमा पवित्राले प्राप्त गरिन् सर्वाधिक मत, अरुको कति ?

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा प्रदेशगत (भूगोल समूह) तर्फका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएको छ। यो मतपरिणाम विद्युतीय भोटिङ मेसिनको मात्र हो। प्रवासबाट अनलाइनमार्फत ४० जनाले मतदान गरेका...

-->