बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मादी गाउँपालिकाले ल्यायो ६५ करोड १२ लाखको बजेट

पोखरा / कास्कीको मादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड १२ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य सेवाको विस्तार, पर्यटन पूर्वाधार निर्माण...

मादी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

पोखरा / कास्कीकाे मादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ । गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले साेमबारकाे गाउँसभामा प्रस्तुत...

बालबालिकालाई अनलाइन बाट जोगाउन नीतिगत सुधार आवश्यक

पोखरा / अनलाइन माध्यमबाट बढ्दै गएको बालयौन दुव्र्यवहार नियन्त्रणका लागि स्पष्ट नीतिनियम, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीच समन्वय आवश्यक रहेको औँल्याइएको छ । भ्वाइस अफ चिल्ड्रेनद्वारा आयोजित “अनलाइन बाल सुरक्षाको स्थिति, नीतिनियम र कार्यान्वयनको अवस्था” सम्बन्धी...

पत्रकारितामा एआईको प्रभाव, अवसर र चुनौतीबारे पत्रकारलाई प्रशिक्षण

पोखरा/पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई)को बढ्दो प्रयोग, त्यसले सञ्चार क्षेत्रमा पारेको प्रभाव तथा व्यावसायिक पत्रकारिताको सुदृढीकरणका विषयमा केन्द्रित दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय...

पोखरामा घरभित्र पसेर सुन तथा नगद चोरी गर्ने दुई जना पक्राउ

पोखरा /कास्की प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसूरमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१५ मेरिगोल्डस्थित मनिसा थापाको घरबाट सुनका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको...

पोखरामा एम्नेष्टी ईन्टरनेसनल नेपाल अन्नपूर्ण समुह ५४ को साधारण सभा

पोखरा / पोखरामा एम्नेष्टी ईन्टरनेसनल नेपाल अन्नपूर्ण समुह ५४ को साधारण सभा सम्पन्न भएको छ । शनिवार संस्थाको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाका प्रमूख अतिथि एम्नेष्टी ईन्टरनेसनल नेपाल अन्नपूर्ण...

३२० वटा सटरमा डोजर चल्यो

पोखरा/पोखरा महानगरपालिकाले पोखरा ९,पृथ्वीचोकमा व्यक्तिगत जग्गामै रहेका संरचनाहरु पनि हटाएको छ । महानगरले शनिबार पृथ्वी राजमार्गसँग जोडिएका ३२० वटा सटरहरु हटाएको हो । सटर हटाउन कडा सुरक्षाबीच डोजर प्रयोग गरिएको थियो । मेयर धनराज आचार्यका...

‘अपरेसन ३६५’ मा थप २३ मोडिफाइड सवारी नियन्त्रणमा

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत पोखरा महानगरपालिका क्षेत्रबाट थप २३ वटा मोडिफाइड सवारी साधन नियन्त्रणमा लिई कारबाही गरेको छ । प्रहरीले असार ४ गते राती विभिन्न स्थानमा विशेष चेकजाँच सञ्चालन गर्दा...

माउण्ट अन्नपूर्णमा ओलम्पिक दिवस

पोखरा/अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२६ को अवसरमा पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा विभिन्न शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमहरू सम्पन्न भएका छन् । विद्यालयको अतिरिक्त क्रियाकलाप (ईसीए) विभागको संयोजनमा आयोजित कार्यक्रममा नेपाली वक्तृत्वकला...

सृजनामा नेपाली भाषा कौशल प्रतियोगिता

पोखरा/पोखरा–८, सृजनाचोकमा रहेको सृजना सेकेण्डरी स्कुलको अतिरिक्त क्रियाकलाप अन्तर्गत यही असार ५ गते शुक्रवारका दिन विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना माविको व्यवस्थापनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीबीच अन्तर सदनात्मक नेपाली भाषा...

-->