बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शून्य बेरुजूको साख जोगाउँदै ‘घुम्न जाउँ महाशिला’ अभियान र डिजिटल शिक्षामा जोड

पर्वत/ महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले संघीयताको मर्म अनुसार “समृद्ध गाउँपालिका, सुखी नागरिक“ को सोचलाई व्यवहारमा उतार्ने लक्ष्यसहित शिक्षा, कृषि, पर्यटन र प्रविधिलाई...

‘माननीय मनाङेको’ राजनीतिक शक्ति !

पोखरा/मनाङ ‘ख’ बाट गण्डकीका पूर्वमन्त्री तथा सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेसँग प्रदेशमा रहँदा ६ पटक मन्त्री बनेको रेकर्ड छ । अपराध कर्म,जेल यात्रा अनि वनमन्त्रीको पद अस्वीकार पनि उनको व्यत्ति mगत जीवनबाट छुटाउन...

पोखरामा ‘यामाहा ब्लु फेस्ट’ एक्सचेन्ज मेला असार १३ सम्म लम्बियो

पोखरा /  यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आपूर्तिकर्ता एम.ए.डब्लु राइड्स प्रालि र पोखराका आधिकारिक विक्रेता भि.एडब्लु इन्टरप्राइजेज प्रालिको आयोजनामा ‘यामाहा ब्लु फेस्ट’ एक्सचेन्ज मेला पोखरामा जारी छ। ग्राहकको अत्यधिक मागलाई ध्यानमा राख्दै मेला...

२१ औं असारे रोपाइँ महोत्सव शिशुवामा

पोखरा / पोखरा सबै मौसमका लागि भन्ने नाराका साथ पोखरा पर्यटन परिषद्ले गर्दै आएको असारे रोपाइँ पोखरा–३० स्थित लेखनाथ शिशुवा देउराली खोला छेउमा हुने भएको छ । यसपटकको महोत्सव २१ औँ संस्करणको हो ।...

फेवातालमा डुबेका युवकको उद्धारपछि मृत्यु

पोखरा/ फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले उद्धार गरेको छ। उद्धारपछि उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल...

संगठित सदस्य ६१ हजार ९ सय २५, समानुपातिक मत ५ लाख २५ हजार ६ सय ३५

पोखरा/गएको फागुन २१ गते सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ गण्डकीका १८ मध्ये १५ सिट जित्यो । म्याग्दीमा रास्वपाले नै सघाएका महावीर पुन विजयी हुँदा यो दलले समानुपातिकतर्फ कुल समानुपातिकतर्फ पनि ५...

रूपाको बजेट ५५ करोड ३८ लाख

पोखरा/कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्तासहित कुल ५५ करोड ३८ लाख १ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले मंगलबार आयोजित गाउँसभाको...

६ बुदे घोषणापत्र सार्वजानिक गर्दै सकियो गण्डकी युवा सम्मेलन

पोखरा / नेपालको संघीय शासन प्रणालीलाई प्रभावकारी, समावेशी र युवामैत्री बनाउने तथा गण्डकी प्रदेशको दिगो विकासमा युवाको भूमिकालाई सशक्त बनाउने उद्देश्यसहित आयोजित गण्डकी प्रदेश युवा सम्मेलन–२०८३ सम्पन्न भएको छ । गैर सरकारी संस्था महासंघ...

कास्की मालपोतका पूर्वप्रमुखसहित ६ जनालाई ६ महिना कैद र जरिवाना

पोखरा/ नक्कली सुकुम्बासी खडा गरेर सरकारी विद्यालयको जग्गा हिनामिना गरेको अभियोगमा कास्की मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ६ जनालाई विशेष अदालतले ६ महिना कैद र ३० हजार रुपैयाँ जरीवानाको फैसला गरेको छ । पोखरा २६...

मादी गाउँपालिकाले ल्यायो ६५ करोड १२ लाखको बजेट

पोखरा / कास्कीको मादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड १२ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य सेवाको विस्तार, पर्यटन पूर्वाधार निर्माण...

-->