शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

सडककै पानीले २ जना बगायो

प्रतिकात्मक तस्बिर पोखरा/शुक्रबार दिउँसोबाट परेको अविरल वर्षापछि सडकमै उर्लिएको भेलले कास्कीको पोखरा महानगरपालिकामा ३ जनालाई बगाएको छ । बाटोमा बगेको वर्षाको पानीले पोखरा–३०, ढुङ्गेपाटन बस्ने वर्ष २६ की सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी...

व्यवसायीलाई ‘द फायर ग्याङ’ को नाममा धम्क्याएर रकम माग्ने दुई पक्राउ

  पोखरा / विगत एक महिनादेखि पोखराका पृथ्वीचोक, लेकसाइडलगायत क्षेत्रका पर्यटन व्यवसायीलाई धम्क्याएर रकम असुल्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा मारेक कटहरे गाउँपालिका–६ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–६...

भोटेकोशी बाढीपीडितलाई गण्डकी सरकारको ४ करोड

पोखरा / रसुवामा बुधबार आएको बाढीपछिको राहत, उद्धार र पुनस्र्थापनाको अभियानमा गण्डकी प्रदेश सरकारकाले चार करोड सहयोग गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सो रकम...

नवलपुर, गोरखा र तनहुँमा फेला परेका १०२ शव पोखरामा, पहिचान र परीक्षणको तयारी

पोखरा / त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ। भोटेकोसीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले नवलपुर, धादिङ, गोरखा र तनहुँ लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन...

१०२ गण्डकीबासी सम्पर्कविहीन

पोखरा/रसुवामा आएको आकस्मिक बाढीबाट गण्डकी प्रदेश पनि अछुतो रहेन । गण्डकी प्रदेशका ११ मध्ये ८ जिल्लाका १ सय जना बाढीपछि सम्पर्कविहीन छन् । बिहीबार साँझसम्म चार सय जनाको शव प्राप्त भइसकेको छ भने बेपत्ताहरुको...

विपद् कोषमा मादीको १० लाख

बुधबार आएको बाढीबाट प्रभावितलाई कास्कीको मादी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट स्वेच्छिक रूपमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको...

विपद् कोषमा पोखरा महानगरको ४५ लाख सहयोग

पाेखरा / पाेखरा महानगरपालिकाले ४५ लाख रूपैयाँ सहयाेग गर्ने भएकाे छ । पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूकाे तर्फबाट प्रधानमन्त्री दैवी प्रकाेप उद्दार काेषामा ४५ लाख रूपैयाँ प्रदान गरिएकाे छ...

विपदले प्रदेशसभा प्रभावित

पोखरा/बुधबार बिहान आएको भोटेकोशी बाढीका कारण गण्डकी प्रदेश सभाको बैठक प्रभावित बनेको छ । बाढीपछि सिर्जित परिस्थितिका कारण बैठकको सुरुमै राखिएका शून्य र विशेष समयसभामुख कृष्णप्रसाद धितालले हटाएका छन् । बैठक सुरु भएलगत्तै सभामुख धितालले...

काठमाडौं बोलाएपछि, रिवन काटेर हिडेँ आइजिपी कार्की

पोखरा /  भोटेकोशीमा आएको बाढीपछि पोखरा आएका आइजिपी दानबहादुर कार्की भवन उद्घाटन गरेर फर्किएका छन् । वडा प्रहरी कार्यालय रामबजारको भवन उद्धघाटनका लागि पोखरा आएका कार्की काठमाडौंबाट बोलाइएपछि कार्यक्रममा भवनको उद्धघाटन मात्रै गरेर फर्किएका छन्...

गण्डकीमा सरकारबाट एमाले बाहिरियो, के होला नयाँ समीकरण ?

पोखरा / गण्डकी प्रदेश सरकारमा सामेल नेकपा -एमाले)का चार मन्त्रीले बिहीबार सामूहिक राजीनामा दिएका छन् । नेकपा -एमाले) र नेपाली कम्युनिष्ट पार्टी -नेकपा)बिच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति बनेको एक महिनापछि गण्डकी सरकारबाट एमाले...

-->