बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

विपद् कोषमा पोखरा महानगरको ४५ लाख सहयोग

विपद् कोषमा पोखरा महानगरको ४५ लाख सहयोग

जनप्रतिनिध र कर्मचारीले गरे सहयाेग


  • ढाेरपाटन संवाददाता
  • भाद्र ११ २०८३, बिहिबार

पाेखरा / पाेखरा महानगरपालिकाले ४५ लाख रूपैयाँ सहयाेग गर्ने भएकाे छ । पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूकाे तर्फबाट प्रधानमन्त्री दैवी प्रकाेप उद्दार काेषामा ४५ लाख रूपैयाँ प्रदान गरिएकाे छ ।

यस्तै, महानगरपालिकाका स्वास्थ्यकर्मी, नगरप्रहरी, एम्बुलेन्स र आवश्यक उद्दार सामग्रीसहितकाे टाेली विपद् प्रभावित क्षेत्रतर्फ गएका छन् । उक्त टाेली परिचालन गर्दाकाे खर्च महानगरपालिकाले व्यहाेर्ने मेयर आचार्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->