बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

युवा सशक्तिकरण प्रशिक्षण कार्यक्रम

पोखरा / युवाहरूमा नैतिक मूल्य, सेवाभाव, सामाजिक उत्तरदायित्व तथा आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्यका साथ ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा “आध्यात्मिक जागरणद्वारा विश्व नवनिर्माण–२०८३” विषयक क्षेत्रीय शुभारम्भ, युवा प्रभाग नेपालको राष्ट्रिय शुभारम्भ तथा दुई...

क्रिकेट प्रशिक्षण, स्कोरिङ तथा अम्पायरिङ तालिम

पोखरा/ पोखरा क्रिकेट एकेडेमीको आयोजना, किडासा र एमसीसी फाउन्डेसनको सहयोग तथा कास्की जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघ गण्डकीको प्राविधिक सहयोगमा पोखरामा क्रिकेट प्रशिक्षण, स्कोरिङ, तथा अम्पायरिङ सम्बन्धि दुई दिने ‘ओ’ लेबल तालिम...

उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

कास्की/  विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा ११ झिनुडाँडादेखि माथिल्लो सिनुवासम्म...

समुदायको पहलले जोगियो भुर्तेल आधारभूत विद्यालय

पोखरा / ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरु विद्यार्थीको अभावका कारण अस्तित्व संकटमा परिरहेका वेला यहाँको एउटा आधारभूत विद्यालय स्थानीय समुदायको सकृयताले जोगिएको छ । विद्यार्थी नहुँदा बन्दे हुने अवस्थामा पुगेको पोखरा २८ को भुर्तेल आधारभूत...

फेवातालबाट दुई भारतीय पर्यटकको सकुशल उद्धार

पोखरा / पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवातालमा अचानक आएको हावाहुरी र पानीको छालका कारण दुई वटा सर्फेस बोट पल्टिँदा अलपत्र परेका दुई भारतीय पर्यटकको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरी बल...

सेउलुङ बस्ती पहिरो जोखिममा

म्याग्दी / मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो । सेउलुङका स्थानीय रविन खत्रीले खेतीयोग्य जमिन पहिरोले बगाउँदा त्यहाँका तीन...

खाद्य स्वच्छतामा पोखराको टेम्पल ट्रि रिसोर्टलाई ‘अति उत्तम’ मान्यता

पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले खाद्य स्वच्छता तथा गुणस्तर मूल्यांकनमा ‘अति उत्तम’ श्रेणीको तीन तारे हरियो स्टिकर र प्रमाणपत्र पाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको...

गोरखा जेलब्रेकर उमा भुजेल ‘सिलु’ लाई माओवादीले गर्यो कारवाही

पोखरा / नेत्रविक्रम चन्द नेतृत्वको नेतृत्वको नेकपा माओवादीले उमा भुजेल (कमरेड सिलु) लाई पार्टीको सवै जिम्मेवारीबाट मुक्त गरेको छ । उनले पार्टी गम्भीर विचलनमा गएको बताउदै पार्टीभित्र असहमती राख्दै आएकी थिईन् । नेकपा माओवादीको आइतबार...

जुनियर तेक्वान्दो प्रतियोगितामा सहिद स्मृति स्कुल च्याम्पियन

पोखरा/ कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा पोखरामा सम्पन्न दुई दिने कास्की जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगितामा सहिद स्मृति आवासीय स्कुल च्याम्पियन बनेको छ । प्रतियोगितामा सहिद स्मृतिले १४ स्वर्ण, ३ रजत र २ कांस्य पदक...

छोरपाटन माविमा स्वागत तथा अभिमुखीकरण

पोखरा / पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बीच स्वागत तथा अभिमुखीकरण गरिएको छ । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले छोरेपाटन गण्डकी प्रदेशकै नमूना शैक्षिक...

-->