बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी सरकारको पर्यटनमा लगानी बढेको बढ्यै

पोखरा/गण्डकी प्रदेश सरकारले पर्यटनलाई अर्थतन्त्रको मुल आधार मानेको छ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उद्योग र पर्यटन मन्त्रालयको लागि ९२ करोड ४९ लाख रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जीतबहादुर शेरचनबाट प्रस्तुत...

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. अधिकारीद्वारा पदभार ग्रहण

पोखरा/ पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा‍.डा. देवेन्द्र अधिकारीले सोमबारदेख पदभार ग्रहण गरेका छन् । अधिकारीलाई पोखरा–३०, खुदीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार नै स्वागत गरिएको थियो ।  कार्यक्रममा विभिन्न संकायका डीन, परीक्षा नियन्त्रक, विभिन्न निकायका...

पालिकाहरूको पुनरावलोकन सम्बन्धमा गठित कास्कीको जिल्लास्तरिय अध्ययन समितिले थाल्यो काम

पोखरा/ गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठकको जिल्ला समन्वय समिति कास्कीका प्रमुख...

फोटो पत्रकार अक्षयकोषमा रञ्जितको ६३ हजार

पोखरा/नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा वरिष्ठ फोटो पत्रकार सुदर्शन रञ्जितले आर्थिक सहयोग गरेका छन् । पत्रकार रञ्जितले अक्षयकोषमा नगद ६३ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले एनपिजेए...

‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई

पोखरा/दोस्रो संस्करणको एकल नृत्य प्रतियोगिता ‘नृत्य संग्राम’ को उपाधि जुनियर ‘ए’तर्फ इसानी आले मगर, जुनियर ‘बी‘तर्फ कृपा गुरुङ र सिनियरतर्फ लाजिमा राईले जितेका छन् । बी टु डी डान्स स्कुल पोखराको आयोजनामा पोखरा उद्योग वाणिज्य...

कफी उद्यमी तथा कृषकहरूलाई नगदसहित सम्मान

पोखरा/पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवम् कफी कपिङ च्याम्पियनसिप सम्पन्न भएको छ । नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा पोखरा महानगरपालिका र कृषि भूमि व्यवस्था तथा सहकारी...

रोटरी क्लब अफ पोखरा मिडटाउनको रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह

पोखरा/ रोटरी क्लब अफ पोखरा मिडटाउनले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रोटरियन सङ्गीता तिमिल्सिनाले रोटरी वर्ष २०२६–२७ का लागि क्लबको...

गण्डकीले बिर्सेको त्रिवेणी र संघीयताको कसीमा सुस्ताको अस्तित्व

पोखरा/गण्डकी प्रदेशलाई भारतसँग जोड्ने एकमात्र लाइफलाइन त्रिवेणी आफ्नै प्रदेशसँगको सम्बन्ध विच्छेदको घोषणा गरेको छ । यो कुनै राजनीतिक दाउपेच वा वैचारिक लडाइँ होइन— राज्यले दशकसम्म जम्मा ८ किलोमिटर सडक र प्रशासकीय भवन बनाइदिन्छु भन्दै...

मिडियामाथि प्रहार हुँदा समेत मिडिया बोल्न सकेनन् : मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान केन्द्रिय सरकारले मिडियामाथि प्रहार गरिरहँदा समेत बोल्न नसकेको बताउनुभएको छ । मुख्यमन्त्री पाण्डेले सरकारले जस्तै हिजोका सरकारले सरकारी मिडियामा मात्रै विज्ञापन प्रकाशन गर्ने नीति अवलम्बन गरेको भए मिडियाले...

रोटरी क्लब अफ पोखराको १७ औँ पदस्थापन

पोखरा / रोटरी क्लब अफ पोखराले आफ्नो १७ औँ पदस्थापन समारोह शुक्रबार पोखरामा सम्पन्न गरेको छ । समारोहमा रोटरी वर्ष २०२६/२७ का अध्यक्ष राजकुमार गुरुङको नेतृत्वमा गठित १९ सदस्यीय नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन...

-->