बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

टल्किने ‘क्रिस्टल’लाई बहुमूल्य पदार्थ भन्दै ठगी गर्ने ६ जना पक्राउ

पोखरा/  टल्किने क्रिस्टललाई बहुमूल्य पदार्थ भएको भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेकाहरूले पोखरा महानगरपालिका–१८ का दीपेन्द्र तिमिल्सिनालाई आफूहरूसँग अन्धकारमा प्रकाश दिने,...

बाल यौन दुर्व्यवहार आरोपमा प्रधानाध्यापक पक्राउ

पोखरा/ पोखरा महानगरपालिका–१२ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाट पक्राउ परेका छन् । बाल यौन दुव्र्यवहारको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी वीरेन्द्र कुमार...

पोखरामा साइबर सुरक्षा पढाई हुँदै

पोखरा/  पोखराको मुस्ताङचोकस्थित फिस्टेल माउन्टेन कलेज (एफएमसी) ले स्नातक तहमा साइबर सुरक्षा सम्बन्धी पढाउने भएको छ । कलेजले सोमबारदेखि नै भर्ना खुलेकाे जनाएकाे छ । पोखरालाई सूचना प्रविधि (आईटी) हबका रूपमा स्थापित गर्ने अभियानलाई थप...

विश्वभरका नेपालीमाझ भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने काम नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यले गरेको बताएका छन् । राष्ट्रिय चेतनाका अग्रदूत तथा नेपाली भाषिक एकताका प्रणेता भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीका...

किम्रुङखोलामा आएको बाढीले व्यापक क्षति

मोदीखोलामा आएको बाढीले पुर्याएको क्षति । तस्बिर : ढोरपाटन पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका–११, किम्रुङखोलामा अविरल वर्षाका कारण आएको बाढीले व्यापक क्षति पु¥याएको छ । अन्नपूर्ण गाउँपालिका–११ को किुम्रुङ खोलामा आएको बाढीका कारण मोदी खोलामा समेत पानीको...

‘देश परिवेश’ लोकार्पण

पोखरा/कवि सावित्री आचार्यको दोस्रो गीति कविता संग्रह ‘देश परिवेश’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । अलिमियाँ वाङ्मय प्रतिष्ठान र दीपशिखा साहित्य सङ्गमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूको उपस्थितिबीच ५९ वटा गीति कविता...

श्रीपति समाज सेवा पुरस्कार मानव सेवा आश्रमलाई

पोखरा/  यस वर्षको श्रीपति समाज सेवा पुरस्कार मानव सेवा आश्रम नेपाललाई प्रदान गरिने भएको छ । श्रीपति कोईराला गुठीले शनिबार पोखरामा आयोजित श्रीपति कोइरालाको २१९ औं जन्मजयन्तीको अवसरमा २ लाख २२ हजार २२२ रुपैयाँ...

नेपाल परिवार नियोजन संघ कास्कीको सभापतिमा पुनः सिग्देल

पोखरा / नेपाल परिवार नियोजन संघको शनिबार सम्पन्न ४५ औँ वार्षिक शाखा सभाले पुनः नविन सिग्देललाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ । समितिको कोषाध्यक्षमा विष्णु प्रसाद दाहाल ‘आभाष’, महिला सदस्यमा डा.लक्ष्मी पौडेल र विशेष सदस्यमा...

रास्वपाको केन्द्रिय सदस्यमा बागलुङका सोम शर्मा नै बिजय भएको घोषणा

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । रास्वपाको केन्द्रिय निर्वाचन आयोगले गण्डकीको भूगोलबाट सोम शर्मा नै निर्वाचित भएको घोषणा गरेको...

२३३ जना सुकुम्बासीको अन्यत्र पनि भेटियो जग्गा

पाेखरा/ पृथ्वीचोकस्थित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी तथा अव्यवस्थित बासोवासीहरूले पेस गरेका कागजातहरूको अध्ययन तथा छानबिन गर्न गठित समितिले आफ्नो विस्तृत प्रतिवेदन महानगरलाई बुझाएको छ । समितिका संयोजक तथा पोखरा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख...

-->