सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

पोखरा उवासंघमा सदस्यतर्फकाे २ हजार मत गनियो

पोखरा उवासंघमा सदस्यतर्फकाे २ हजार मत गनियो

हेर्नुस कसले कति मत पाए


  • ढाेरपाटन संवाददाता
  • भाद्र २२ २०८३, सोमबार

पोखरा / आइतबार सम्पन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचनको सदस्यतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म २ हजार मत गनिसकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार सबैभन्दा बढी दुर्गा बरालले १६६२, अमृत पोखरेलले १६५० र निर्मला चापागाइँले १५०७ मत पाएका छन् । सदस्यतर्फ २१०८ मत खसेको थियो । अव गन्न बाँकी १०८ मत मात्रै छ । १० सदस्यका लागि १३ जना चुनावी मैदानमा थिए ।

हेर्नुस कसले कति मत पाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->