सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा श्रेष्ठ

पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा श्रेष्ठ


  • ढाेरपाटन संवाददाता
  • भाद्र २२ २०८३, सोमबार

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्ष पदमा मनोजकुमार श्रेष्ठको जीत सुनिश्चित भएको छ । २००० मत गणना हुँदा श्रेष्ठले १०६५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भीम गौतमले ९१९ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

प्राप्त मत अनुसार श्रेष्ठ गौतम भन्दा १४६ मतले अगाडि छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->