सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा थापा

पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा थापा


  • ढाेरपाटन संवाददाता
  • भाद्र २२ २०८३, सोमबार

पोखरा/  पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष पदमा युवा उद्धमी सौगात थापाको जीत सुनिश्चि भएको छ । २००० मत गन्दा उनले १११९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ललितबहादुर कुँवरले ८६६ मत पाएका छन् ।

प्राप्त मत अनुसार थापा २५३ मतले अगाडि रहेका छन् । थापा गण्डकी प्रदेशका पूर्वमन्त्री बिन्दुकुमार थापाका छोरा हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->