बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रदेश प्रमुखले सन्देशसहित पुनर्विचारका लागि पठाएको गाजा विधेयक हुबहु पुनः पारित

पोखरा/  प्रदेश प्रमुखबाट सन्देशसहित पुनर्विचारका लागि फिर्ता गरिएको औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक पुनः हुबहु पारित भएको छ । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकले पुनः सर्वसम्मत...

पोखरा–४– डिजिटलमैत्री वडा

पोखरा/  संघीयता कार्यान्वयनपछि २०७४ सालमा तीनै तहको निर्वाचन भयो । सिंहदरबारलाई घरघरमा पु¥याउने संघीयतामा नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह । पोखरा महानगरपालिका वडा नम्बर ४ मा ०७४ सालमा निर्वाचित जनप्रतिनिधिले सयौँ वर्ष...

सार्वजनिक स्थलमा कार्यक्रम सञ्चालन गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासन आग्रह

पोखरा / जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक स्थलमा कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व स्थानीय प्रशासनको अनिवार्य स्वीकृत लिन सबैमा आग्रह गरेको छ। कार्यालयले बुधबार जारी गरेको सार्वजनिक सूचनामा पूर्वस्वीकृति नलिई सभा, जुलुस, प्रदर्शन तथा अन्य...

पोखरामा २३ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जना पक्राउ

पोखरा / पोखरा महानगरपालिका–१४ छिनेडाँडाबाट अवैध लागू औषध खैरो हिरोइन (ब्राउन सुगर) सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त...

पर्यटकलाई सास्ती दिने ८ जना पक्राउ

पोखरा/  पोखराको पर्यटकीय क्षेत्र लेकसाइड तथा बिरौटा इलाकामा पर्यटक र यात्रुलाई दुःख तथा हैरानी दिने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सोमबार राति पौने ११ बजेको समयमा पर्यटकलाई अनावश्यक रुपमा...

पोखरा प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा सरस्वती

पोखरा / पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन ‘प्रतिक्षा’ नियुक्त भएकी छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भाषा तथा साहित्य क्षेत्रकी उनलाई कुलपतिमा नियुक्त गरेका हुन् । यसैगरी प्रतिष्ठानको उपकुलपतिमा कला तथा साहित्य क्षेत्रका...

शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान होः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सच्चा सम्मान रहने बताएका छन् । गुरुपूर्णिमाको अवसर पारेर भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखराले आयोजना गरेको गुरूहरूको सम्मान कार्यक्रममा प्रदेश...

कास्कीको करुवामा पहिरो: १५ सैनिकको सामान र ब्यारेक भवन नष्ट

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, करुवास्थित सुपरसेती जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेक भवन बाढी र पहिरोले पूर्ण रूपमा क्षति पुर्‍याएको छ। साउन ६ र ७ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सेनाका...

पर्यटकलाई जरुरी जानकारी अब क्युआर कोर्डबाट

पोखरा/पर्यटकलाई सुरक्षित बनाउँदै पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले क्युआर कोर्डबाट जानकारी दिने प्रणाली सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा कोर्डको सुरुआत भएको हो । क्युआर कोर्ड स्क्यान...

गण्डकीको गाँजा विधेयक फेरि सदनमा जाने

पोखरा/प्रदेश प्रमुखबाट फिर्ता भएको औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक यही साउन १५ गते बस्ने प्रदेश सभा बैठकमा पुनः पेश हुने भएको छ । गण्डकी प्रदेश सभाले पारित...

-->