मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पुनर्निर्माण पीडितमैत्री होस्

भोटेकोशी बाढीमा बेपत्ताको खोज, उद्धार र राहत वितरण तथा पुनस्र्थापनाको काम अझै बाँकी छ । बेपत्ताका आफन्त अझै पनि आफ्ना मान्छे फुत्त घर आइपुग्छ कि भन्ने आशमा छन् । उता, बाढीले बस्ती, खेतबारी, घर...

तीजको शुभकाना !

आज भाद्र शुक्लपक्षको त्रयोदशी अर्थात् हरितालिका तीज । पौराणिक मान्यता अनुसार पार्वतीले भगवान शिवलाई लामो व्रतपश्चात पतिको रुपमा प्राप्त गरेको दिन भएको विश्वास गरिन्छ । ‘भाद्रे मासि सिते पक्षे तृतीया हस्त सोमयुक्।तदनुष्ठानमात्रेण सर्वपापैः प्रमुच्यते’अर्थात्...

नीलो कोटधारीलाई नबिच्क्याऊ

संघीय निजामती विधेयक लोकसेवा आयोगमा पुगेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको सो विधेयकलाई लोकसेवाले सुझावसहित सरकारलाई बुझाउनेछ । संघीय निजामती ऐन अनुसार नै प्रदेश र स्थानीय तहले...

विपद् पूर्वसूचना प्रणालीको अपरिहार्यता

भदौ १० को भोटेकोशी बाढीको बज्रपातले देश संकटमा छ । अझै हजारौं नागरिक बेपत्ता छन् । आफन्त गुमाएकाहरु शोकमा हुँदा बेपत्ताका परिवारहरु मानशिक रुपले झन बढी आक्रान्त छन् । बाढीबाट उठीबास बनेकाहरुका निम्ति उपचार,राहत...

विध्वंश गर्नेलाई कारवाही होस्

गएको वर्षको भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा मानवीयसँगै ठूलो भौतिक क्षति भयो । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन लगायतका देशैभरमा सरकारी कार्यालयहरू विध्वंशकारीको निसानामा परे । पुराना...

जेनजी सहादत र अधुरा सपना

जेनजी विद्रोह भएको १ वर्ष पुगेको छ । भदौ २३ लाई ‘जेनजी सहिद दिवस’ घोषणा गर्दै सार्वजनिक बिदासहित सरकारले विद्रोहमा आहूति दिएकाहरूप्रति सम्मान प्रकट गरेको छ । ठ्याक्कै १ वर्षअघिका घटनाक्रम सम्झने हो भनेसामाजिक...

नेपालसुरक्षित छ भन्ने सन्देश देऊ

भोटेकोेशी बाढीसँगै सरकारले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनले हिमाली देशलाई दिएको पीडालाई अन्तर्राष्ट्रियकरण गर्दैछ । प्रधानमन्त्री स्वयं राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह स्वयंले यो विषय उठाउँदै राष्ट्रसंघकै कोषमार्फत् क्षतिपूर्तिको माग गर्दै छन् । पृथ्वीको तापक्रम...

बाढीपीडित भोकै नहून्

भोटेकोशी बाढीमा फसकेकाहरूको उद्धारको क्रममा प्राप्त केही चामत्कारिक परिणामले चोटमा महलम लगाउँदै गर्दा बेपत्ता हजारौँ नागरिक सकुशल फिर्ता हुन्छन् भन्ने आशा जगाएको छ । यो परिणाम र आशासँगै उद्धार कार्यमा तीव्रताको अपेक्षा स्वभाविक हुन्छ...

सार्वभौम संसदमै हो बोल्ने !

भोटेकोशी बाढीले निम्त्याएको विपद्पछि प्रधानमन्त्री बालेन्द्र शाह अपेक्षाकृत रुपले नरम रुपमा संसदको रोष्टममा उभिए । यसअघि एकपटकमात्र सांसदहरुको प्रतिउत्तर दिन संसदको रोष्टमा उभिएका उनले पहिलोपटक नै संसदको विशेषाधिकार स्वीकारे । ‘विशेष जिम्मेवारीसहित गरिमामय सार्वभौम...

राज्यमाथिको भरोसा नटुटोस्

भोटेकोशी बाढीको सातौं दिनसम्म पनि जलविद्युत आयोजनाको सुरुङभित्र फसेका कर्मचारी र कामदारको अवस्था अज्ञात छ । सुरुङभित्रको उद्धारलाई आवश्यक पर्ने विशेषज्ञ र उपकरण अभावलाई सुरुमा सरकारले ख्याल गरेन । विदेशीको सहयोग स्वीकार्न ढिलाइ ग¥यो...

-->