भोटेकोशी बाढीले रसुवागढी भन्सार नाका बगाएपछि त्यहाँबाट हुने व्यापार अनिश्चित बनेको छ । मर्मतको कारण देखाउँदै चीनले सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका पनि बन्द गरेको छ । नेपाल र चीनको मुख्य व्यापारिक नाका रसुवागढी बन्द...
भोटकोशी बाढीको पाठ
हिमाल र नेपाल विश्वमा एकअर्काका परिपूरकका रुपमा रहेका छन् ७० मिटरदेखि ८,८४८ मिटरसम्म उचाइका भौगोलिक विविधता भएको नेपालमा सानाठूला गरी ३ हजारभन्दा बढी हिमाल छन् ।
यी हिमाल नेपालको गौरवमात्र होइनन्, सभ्यता र जीवनका कारक...
उद्धारमा सम्पूर्ण सामर्थ्य लगाऊ
देश भोटेकोशी बाढीले नित्याएको विपत्तिमा डुबेको छ । सरकारले उद्धार,उपचार र राहतका लागि सम्पूर्ण शक्ति लगाइरहेको दाबी गरेको छ । ४ हजारभन्दा बढी नागरिकको जीवितै उद्धार सानो कुरा हैन । यस्तै,भएका स्रोत र साधन...
विपद्मा सरकारको अनुभूति देऊ
देश यतिबेला प्राकृतिक विपत्तिको मारमा छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले कयौं नागरिकको ज्यान लिएको छ भने अर्बौंको क्षति पुगेको छ । विपतग्रस्त क्षेत्रमा सरकारले उद्धार,उपचार,राहत र पुनस्र्थापनाका कार्यक्रमहरु संचालन गरिरहेको छ ।...
सुन्दर संरचना, विद्रूप दृष्य
२०६३ सालको अन्तरिम संविधानमा संघीयता नसमेटिएपछि असन्तुष्ट बनेको मधेशले गरेको आन्दोलनपछि अन्तरिम संविधानमा संघीयतासुनिश्चितता भएको हो । सोही निर्णयपछि एकात्मक राज्यले संघीय स्वरुप ग्रहण ग¥यो ।२०७२ सालको संविधानले देशमा ७ वटा प्रदेशसहितको संघीय संरचना...
कानुन लागू होस्
गण्डकी प्रदेश सरकारले हालसम्म ७५ वटा कानुन तथा २९ वटा नियमावली बनाएको छ । तर, तीमध्ये अधिकांश कानुन कार्यान्वयनमा छैनन् । दैनिक प्रशासन सञ्चालन,मन्त्री र सांसदहरूको विनियोजन ऐन,आर्थिक प्रशासन, प्रदेश निजामतीसहित प्रदेशले सबैभन्दा बढी...
डेंगीप्रति सचेत बनौं
यति बेला बागलुङस्थित धौलागिरि अस्पतालमा उपचार गर्न जाने अधिकांस बिरामीमा डेंगी संक्रमित दखिएको छ । घरघरमा पनि बिरामी धेरै छन् । कतिपयले परीक्षण नगरी बसेका छन् । उनीहरुले सामान्य लक्षणबाटै डेंगी भएको अनुमान लगाएर...
मन्त्री र सांसद मर्यादित बनून्
पूर्वाधार विकास मन्त्री सुुनील लम्सालले तनहुँको एक कार्यक्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति दिए । व्यापक आलोचनापछि पनि उनले आफ्नो अभिव्यक्ति फिर्ता लिन आवश्यक ठानेनन् । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत् ‘देश बनाउने...
चौपाया संरक्षणमा बिहादीको सत्प्रयास
पर्वतको बिहादी गाउँपालिकाले हल गोरु तथा लैनो गाईका निम्ति भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । रैथाने गाई–गोरु मासिँदै गएपछि संरक्षणका निम्ति पालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार र रैथाने लैनो गाईका निम्ति २...
कपास खेती खै ?
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व गरेसँगै सुधारका कामले गति लिएको दाबी गरेका छन् । उनले नेपाल औषधी लिमिटेडले नाफा आर्जन गर्न थालेको, लामो समयदेखि पूर्ण रूपमा बन्द रहेको हेटौँडा कपडा उद्योग ब्यूँतिएको र कपडा...