मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

शिक्षामा देखिएको गाँठो फुकाऊ

बागलुङका अधिकांश पालिकाहरुका शिक्षा शाखा खाली छन् । पालिकामा आएका केही कर्मचारीहरुले संघ रोजेर हिँडेपछि ६ वटै गाउँपालिका खाली बन्न पुगेका हुन् । कर्मचारी नहुँदा शिक्षा शाखा हात्तीका देखाउने दाँत भएका छन् । संविधानत ः...

हिन्दुराष्ट्र : सत्ताप्राप्तिको बाटो

यतिबेला कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र माग्दै हस्ताक्षर संकलनमा जुटेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त )को ब्यानरमा पशुपति समसेर राणा र डा. प्रकाशचन्द्र लोहनी पनि ‘साधु’ अघिपछि...

बागलुङ कालिका र चैत्राष्टमी मेला

बागलुङको कालिका भगवती मन्दिरमा चैत्राष्टमी मेला सुरु भएको छ । मेला आँउदो वैशाख २ गतेसम्म जारी रहने आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । बागलुङ कालिका मन्दिर हिन्दुहरुको आस्था र विश्वासको प्रतिक...

सभासदहरुको सह्रानीय कदम

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले १५ महिनाको अवधिमा पाएको सबै तलब÷भत्ता सामाजिक काममा लगाए । उनले आफूले पाएको ७ लाख ९ हजार १ सय ३५ रुपैयाँसहित १० लाख ५४ हजार ६ सय ६५...

कालीगण्डकी परियोजना र वैदेशिक लगानी

राजधानीमा हालै सम्पन्न लगानी सम्मेलनबाट कालीगण्डकी गर्ज जलविद्युत परियोजनामा प्रत्यक्ष वैदशिक लगानी भित्रिने निश्चित भएको छ । वैदेशिक लगानीको प्रत्याभूतिसँगै १६४ मेघावाटको जलविद्युत परियोजनाको निर्माण पनि सुनिश्तितातर्फ प्रवेश गरेको छ । नेपालकै निजी कम्पनीले...

महिला नेतृ नै विभेदमा !

महिला सभासदहरुले एउटा गैरसरकारी संस्थाको कार्यक्रममा आफ्नो दुखेसो पोख्ने क्रममा आफूहरु विभेदमा परेको गुनासो गरे । उनीहरुले परिवारभित्र हैन, प्रदेशसभामा नै आफूहरुलाई फरक व्यवहार गरिएको सुनाए । सक्षमहुँदा पनि समानुपातिक कोटाबाट प्रदेशसभामा छिर्नु परेको...

अख्तियारको क्रियाशिलता जरुरी

प्रदेशको सार्वजनिक लेखा समितिको बन्दीपुरमा भएको भेलामा स्थानीय तहमा भ्रष्टाचार बढेकोमा चिन्ता जाहेर गरियो । भेलामा सहभागी सभासदहरुले स्थानीय निकायमा बढी स्रोत भएकोले भ्रष्टाचार बढी हुने धारणा राखे । उनीहरुले सार्वजनिक लेखा समितिमार्फत सुशासन...

सार्वजनिक लेखा समितिको सह्रानायोग्य सक्रियता

गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिले प्रदेशका मन्त्रीहरुले इन्धनमा दोहोरो सुबिधा लिए÷नलिएको छानबिन गर्न समिति गठन गरेको छ । यसैगरी समितिले स्थानीय तहहरुमा पनि सार्वजनिक लेखा समिति गठन गर्न आन्तरिक मामिला मन्त्रालयलाई निर्देशन दिएको छ...

-->