मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

भूकम्पको चार वर्ष : पुनर्निर्माणको गति बढाऊ

भुईँचालो गएको ४ वर्ष बितेको छ । २०७२ सालमा आजकै दिन गएको भुईँचालोले नेपालमा ठूलो धनजनको क्षति भएको थियो । गण्डकी प्रदेशमा पर्ने गोर्खाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पले आठ हजारभन्दा बढी नेपालीको ज्यान...

नेकपाको क्रियाशिलताको सन्देश

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाले देशका ७७ वटै जिल्लामा अध्यक्ष र सचिव नियुक्त गरेको छ । पूर्वएमाले र माओवादी केन्द्रबीच भएको एकताको झण्डै २ वर्षपछि पार्टीले कम्तिमा जिल्ला तहसम्म आफ्नो संरचना बनाउन सफलता प्राप्त...

आफ्नो निर्मम समीक्षा गर, प्रदेश सरकार

गण्डकी प्रदेशको हिउँदे अधिवेशन सकिएको छ । हिउँदै अधिवेशनलाई कानून बनाउने अधिवेशनको रुपमा लिइन्छ । स्वभावतः यो अधिवेशनले ६ वटा कानून निर्माण गरेको छ भने कुल २४ वटा कानून बनेका छन् । एउटा विधेयक...

ताल संरक्षणमा तदारुकता जरुरी

परिचय दिनु नपर्ने सहरको नाम हो , पोखरा । यद्यपी, पोखरालाई विभिन्न उपमाले सिँगारिन्छ । कसैले यसलाई पर्यटनको राजधानी भन्छन्, कसैले साँस्कृतिक सहरको उपमा पनि दिन्छन् । फिल्म नगरी,खेल नगरी जस्ता उपमाहरुले पनि यसलाई...

ओखती उत्पादनमा जोड  

उपराष्ट्रपति नन्दकिशोर पुनले औषधीमा आत्मनिर्भर हुन देशमै उद्योगहरु स्थापना हुनुपर्ने सुझाएका छन् । उनले नेपालबाट बाहिरिएका जडिबुटीहरु प्रशोधन भएर आएका औषधीहरु उपयोग गर्नुपर्ने नियति अन्त्यको कामना पनि गरेका छन् । नेपालमा अहिले करिब ४४ अर्ब...

परम्परागत सीप संरक्षणको आवश्यकता

हाम्रा पुर्खाहरु आफ्नो दैनन्दिन जीवनमा प्रयोग हुने सामानहरु आफै बनाउँथे ।आफूसँग भएका सीपबाट सृजित सामानहरु साँटफेर वा बिक्री गर्थे र आवश्यक अन्य सामानहरु खरिद गर्थे । आफूलाई चाहिने सीपको पुस्ता हस्तान्तरण हुन्थ्यो । बाबुको...

पर्यटन वर्षको लागि काम जरुरी

पर्यटन वर्ष २०२० को औपचारिक सुरुवात पोखराबाट गरिएको छ । २० लाख आन्तरिक पर्यटक भित्र्याउने महत्वकांक्षी परियोजनासहित सुरु गरिएको भ्रमण वर्षको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले उद्घाटन गरे । उनले पर्यटनमार्फत आर्थिक सम्मृद्धि हाँसिलको लक्ष्यमा...

गाउँगाउँमा सिँहदरबार : व्यवहारमा उतार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, ओखरेबगरमा रहेको आमा समूहको भवनको तल्लो तला यतिबेला आमा समूहले प्रयोग गर्दैनन् । कारण, त्यो भवनमा यतिबेला अन्नपूर्ण गाउँपालिकाका चारवटा सेवाप्रदायक कार्यालय बसेका छन् । गाउँपालिकाले आमा समूहसँग भाडामा लिएको सो...

शान्ति र सम्मृद्धिको वर्ष बनोस्, २०७६!

आजबाट नेपालीहरुको पात्रो फेरिएको छ । विक्रमादित्यले प्रयोगमा ल्याएको सम्बत अनुसार हामी नयाँवर्ष २०७६ सालमा प्रवेश गरेका छौँ । विक्रम सम्बत सनातन धर्माबलम्वीको पात्रोमा आधारित सम्वत् हो । विक्रम सम्बत सूर्यसँग सम्बन्धित छ भने...

हिन्दुराष्ट्र ः सत्ताप्राप्तिको बाटो

यतिबेला कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र माग्दै हस्ताक्षर संकलनमा जुटेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त )को ब्यानरमा पशुपति समसेर राणा र डा. प्रकाशचन्द्र लोहनी पनि ‘साधु’ अघिपछि...

-->