मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

नयाँ आवास नीति जरुरी

भोटेकोशी र बुढीगण्डकीको बाढी तथा देशका विभिन्न ठाउँमा प्राकृतिक विपत्तिले ठूलो जनधनको क्षति भएको छ । भोटेकोशीले१ हजार ४ सयभन्दा बढी नागरिकलाई निलेको छ भने ५ हजार ४ सयभन्दा बढी अझै बेपत्ता छन् ।...

दसैंमा मितव्ययी बन

दसैं सुरु भएको छ । २०७२ सालको संविधानले देशलाई धर्म निरपेक्ष घोषित गरे पनि बहुसंख्यक हिन्दू रहेको नेपालका निम्ति दसैं राष्ट्रिय पर्व नै हो । राज्यले लामो बिदा,कर्मचारीका निम्ति अतिरिक्त भत्ता र शक्तिपीठहरूमा पूजापाठमा...

सत्यको शक्ति र भारतको विपक्षी आन्दोलन

मूर्धन्य साहित्यकार सरुभक्त अक्सर सुनाउँछन् – जिन्दगीका बाटाहरु धेरै छन्, कुबाटो कुनै नभेटियोस् मनका निर्मल पानाहरुमा जथाभावी केही नलेखियोस् ए वाग्देवी ! मलाई वर हैन, आफैंप्रति भर देऊ कि, म समयको यस्तो कविता लेखूँ कि,...

विद्युतीय भुक्तानी बढाऊ

अर्थमन्त्री डास्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमार्फत् डिजिटल अर्थात् विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने नीति सार्वजनिक गरे । यो घोषणा कार्यान्वयन गर्ने क्रममा उपभोक्तालाई खरिदकै क्रममा १० प्रतिशत मूल्य अभिवृद्धि कर छुट दिने...

सुरक्षित यात्रा सुनिश्चिता होस्

भोटेकोशीको अकल्पनीय बाढी र त्यसपछिको वर्षात्सँगै आएको बाढी, पहिरोले देशमा ठूलो जनधनको क्षति भएको छ । ज्यान गुमाएकाहरू फर्केर आउँदैनन् तर बाँचेकाका निम्ति राहत,पुनस्र्थापना र मनोसामाजिक परामर्श आवश्यक छ । तर, त्यसको गति भने...

कांग्रेसले खोज्नुपर्ने रुपान्तरण

जेनजी विप्लवपछि फेरिएको राजनीतिक परिदृश्यबारे अनेकौं विश्लेषण भइरहेका छन् । पुराना राजनीतिक दलहरू गएको प्रतिनिधिसभा निर्वाचनामा निकै होचो कदमा सीमित भएपछि त्यसका कारणहरू खोजी जारी छ । दलभित्र र बाहिर दलहरुका कमजोरी र सुधार्ने...

बाटो खुलाऊ, व्यापार बढाऊ

नेपाल–चीन व्यापारको एउटा महत्वपूर्ण नाका कोरोला क्षेत्रमा सयौं कन्टेनर थन्किएका छन् । बेनी–जोमसोम–कोरोला सडकमा गएको पहिरोले सामानमात्र रोकेको छैन, करोडौं रुपैयाँको राजस्व, व्यवसायीको लगानी र सीमापार व्यापारको निरन्तरतामाथि पनि प्रश्न उठाएको छ । यो...

बिदा पर्यटन र गन्तव्य विकास

पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा पर्यटन वर्षको औपचारिक समापन भएको छैन । यसै पनि पर्यटन आवगमन,आतित्यथा र आगमन नियमित हुनुपछ्र्र । यसलाई कुनै पर्व वा विपत्तिले अवरोध सिर्जना गराइनु हुँदैन । नेपाल सरकारले चालु...

चामेवासीले खोजेको राज्यको साथ

मनाङको चामेमा बाढीपहिरोका कारण चार दिन बितिसक्दा पनि जनजीवन सामान्य हुन सकेको छैन । मौसम खुलेको छ, घाम लागेको छ र हिमाल देखिन थालेका छन् । तर सडक अवरुद्ध छन्, बिजुली र टेलिफोन सेवा...

विधि मिच्दै सरकार

असोज १० गते मध्य राति पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई प्रहरीले घरबाटै ‘उठाएर’ प्रहरी कार्यालय पु¥यायो । बिना पक्राउ पुर्जी मध्य रातमा चोलेन्द्रको घर पुगेको प्रहरीले ‘माथिको आदेश’ अनुसार लिन आएको बतायो । प्रहरी कार्यालय लगिएका...

-->