संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी र त्यसले निम्त्याएको विपत्तिको कारक जलवायु परिवर्तन भएको किटान गर्दै अन्तर्राष्ट्रिय मञ्चबाट न्याय माग गरे । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामार्फत् हिमाली राज्य नेपालका प्रधानमन्त्रीले भोटेकोशी...
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढी र त्यसले निम्त्याएको विपत्तिको कारक जलवायु परिवर्तन भएको किटान गर्दै अन्तर्राष्ट्रिय मञ्चबाट न्यायको माग गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामार्फत् हिमाली राज्य नेपालका प्रधानमन्त्रीले...