मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

आरोहणमा सीमा र मापडण्ड जरुरी

यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण क्रममा १६ जनाको मृत्यु भयो । आरोहणको क्रममा चुचुरोतिर जाने लामो लाइनको तस्वीर अन्तर्राष्ट्रिय संचारमाध्यममा छाउन पुग्यो । सगरमाथा उक्लने मान्छे धेरै हुँदा बाटोमा भीडभाड बढेको र ट्राफिक...

बजेट दुरुपयोग रोक

गण्डकी प्रदेश सरकारको नमूना फार्म कार्यक्रम बिबादमा परेको छ । कृषिको व्यावसायिकरण, उद्यमशीलता विकास र युवाहरुलाई कृषिमा आकर्षित गर्नको लागि सो कार्यक्रम ल्याइएको थियो । ४० करोड रुपैयाँको सो कार्यक्रमबाट आफूखुसी पैसा बाँडिएको भन्दै...

कृषिमा इजरायलको सिको जरुरी

  असहजतालाई सहजतामा बदल्दा अलौकिक सन्तुष्टी मिल्छ । व्यक्ति र राष्ट्र दुबैको जीवनमा यो सत्य लागु हुन्छ । इजरायलकै उदाहरण लिउँ न ! संसारभरबाट लखेटिएका यहुदीहरुको सानो बस्ती सधैँ बम र बारुदको चपेटामा रह्यो र...

बदलिँदो मनोविज्ञान

पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या भयो । १२ वर्षीया बालिकाले भागेर ज्यान बचाइन् । हत्या आरोपी स्वंय झुण्डिएको अवस्थामा फेला परे । पारिवाररिक रिसइवीका कारण आँङ नै सिरिङ्ग बनाउने हत्याकाण्ड भएको...

जिद्धी छाड् सरकार !

मिडिया काउन्सिल विधेयकको बिरोधमा उत्रेको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आन्दोलनमा पेशागत संघ÷संस्थाले पनि ऐक्यवद्धता जनाएका छन् । सरकार भने जसरी पनि मिडिया काउन्सिल विधेयक पेश गर्ने मुडमा देखिन्छ...

२५६३ औँ बुद्ध जयन्ती

२५६३ औँ बुद्ध जयन्ती भव्यताका साथ मनाइएको छ । इशापूर्व ५५३ वर्ष अगाडि बुद्ध नेपालको कपिलबस्तुमा जन्मेका थिए । राजपरिवारमा जन्मेका शिद्धार्थ कालान्तरमा बुद्ध भए । अहिंसा र शान्तिका पयार्य बने । संस्कृत भाषामा...

जेष्ठ नागरिकको सम्मान

उक्ति छ,‘ कुरा सुन्नु बूढाको, आगो ताप्नु मुढाको ।’ हो, मान्छे कि पढेर जान्ने हुन्छ, कि पढेर । भोगाईसँगै बुझाईको गहिराई बढ्छ । बुझाईले मानिसमा परिपक्वतासँगै असल र खराब पर्गेल्ले क्षमताको विकास हुन्छ ।...

हिमाल र आरोहण

हिमालसँग हाम्रो दैनन्दिन र आस्था जोडिएको छ । हामी अन्नपूर्णतिर फर्केर आफ्नो अन्नबाली राम्रो होस् भन्दै धूपधुँवार गर्छौँ । आरोहणमै जमेका शेर्पाहरु छोमोलोङ्मालाई पुज्ने गर्छन् । नेपालीहरुको संस्कार भनेकै हिमाल, नदी, ताल, तलैया, बनजंगल...

उज्यालोको आशा

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्यमार्फत साडेँ दुई वर्षमा प्रदेश उज्यालो बनाउने उद्घोष ग¥यो । टुकीको उज्लायोको भरमा रहेका प्रदेशका झण्डै ५७ लाख नागरिकहरु यो घोषणाले उत्साहित बने । गण्डकी प्रदेशको...

प्रेस स्वतन्त्रतामा अंकुश अस्वीकार्य

‘नेपाल मिडिया काउन्सिलसम्बन्धि कानून संशोधन र एकिकरण गर्न बनेको विधेयक’ले सिंगो संचारजगत तरंगित बनेको छ । यो विधेयकमा रहेका केही प्रावधान र बुँदाहरुले संविधानप्रदत्त मौलिक हकमाथि धावा बोलेको छ भने पत्रकारितालाई अपराधको कोटामा दर्जगर्दे...

-->