मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

स्वरोगारको नाममा ब्रह्मलुट रोक

असारे चटारो सबैलाई छ । कति ठाउँमा थोरै पानी पर्दा पनि बाढीले बिल्लिबाठ बनाएको छ । कतिपय ठाउँमा मुल नै नफुटेर खेत रोप्ने पानी नै छैन । खेतमा मुल नफुटे पनि यतिबेला प्रधानमन्त्री स्वरोजगारको...

जैमिनीको जस पाउने काम

बागलुङको जैमिनी नगरपालिकाले नगर क्षेत्रभित्रका सुकुम्बासीहरुलाई घरजग्गा उपलब्ध गराउन थालेको छ । जैमिनीले नगरपालिकाको वडा नम्बर ३ की मनमाया विक र वडा नम्बर ७ की रिता नेपालीलाई घरजग्गा उपलब्ध गराएको हो । नगरपालिकाले नगर...

सुनले हैन, कामले सुनौलो !

आर्युवेदले स्वर्णभष्म अर्थात सुनको खरानीलाई ओखती मान्छ । नेपाली समाज सुनपानी खुवाउँदा प्राणत्याग सजिलो हुन्छ भन्ने विश्वास राख्छ । यो पहेँलो धातुसँग जोडिएका अनगिन्ती कथाहरु परापूर्वदेखि चल्दै आएका छन्, नेपाली समाजमा । नारी सौन्दर्य...

फेरि पनि काम गर !

गण्डकी प्रदेश सरकारको घोषणालाई पत्याउने हो भने, चालु अंग्रेजी वर्ष २०१९ आन्तरिक पर्यटन वर्ष हो । गण्डकी सरकारले तयारी बिनै चालु अंग्रेजी वर्षलाई आन्तरिक पर्यटन वर्ष घोषणा ग¥यो । यसको प्रुष्टी यतिबेला भएको छ...

आफ्नै नजरबाट नगिरौँ !

देश यतिबेला ‘सलामी’ले तातेको छ । तताउने व्यक्ति धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल हुन् । उनले टेबुलमाथि चढेर सलामी खाएको तस्वीर सामाजिक सञ्जालमा आएपछि उनी आलोचनाको पात्र बने नै, उनीजस्तै सलामीका भोकाहरुबारे पनि...

सरकारबीच समन्वय जरुरी

यो बजेटको मौषम हो । संघदेखि प्रदेश तथा स्थानीय निकायहरुले आर्थिक वर्ष २०७६÷०७७ को लागि धमाधम नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहेका छन् । सघीय बजेटको आफ्नो स्वरुपम हुन्छ । राष्ट्रिय बजेटको रुपमा...

पानी जोगाऊ

नेपालमा मनसुन भित्रिएको छ । मनसुनको सक्रियतासँगै किसानहरु धान रोपाईँमा व्यस्त हुन थालेका छन् । असार आफैमा पनि मानो रोपेर मुरी उब्जाउने बेला हो । मनसुन नेपाल भित्रिए पनि देशका सबै भागमा पानी पर्न...

आयात प्रतिस्थापन आजको आवश्यकता

सरकारले आर्थिक वर्ष २०७६/०७७ मा ८.५ प्रतिशतको आर्थिक बृद्धिको महत्वाकांक्षी लक्ष्य लिएको छ । विश्व बैंकलगायतका स्वतन्त्र निकायहरुले नेपालको आर्थिक बृद्धिदर बढ्ने तर ८.५ प्रतिशत नपुग्ने प्रक्षेपण गरेका छन् । लक्ष्य ठूलो लिनु अन्यथा...

बेरुजु र आर्थिक सुशासन

देश संघीयता कार्यान्वयन चरणमा छ । संघीय सरकारले अधिकार नदिएको कोकोहोलो गर्दैमा प्रदेश सरकारको १५ महिनाभन्दा बढी समय बितेको छ । केन्द्रले अधिकार दिएन भन्ने भाषण छाँट्ने बाहेक केही काम भएन भन्ने जनगुनासोको संवोधन...

सहकारीमा वित्तीय अनुशासन जरुरी

धौलागिरिस्तरीय सहकारी सम्मेलन १३ बुँदै घोषणासहित सम्पन्न भएको छ । घोषणापत्रमा सहकारीका सदस्यहरुमध्ये कम्तिमा २५ प्रतिशतलाई वित्तीय िसाक्षरता र सहकारीसम्बन्धि प्रशिक्षण दिने,सीमान्तकृत समुदायहरुलाई सहकारीमा आवद्ध गराउने,उत्पादकत्व बृद्धिमा योगदान पु¥याउने,वित्तीय पहुँच बढाउने,उद्यमशीलता विकास तालीम संचालन...

-->