गुल्मीमा पहिलोका कारण एकै परिवारका ८ जनासहित १० जनाको मृत्यु भएको छ । २ जना हराइरहेका छन् । बागलुङको गलकोटमा पनि पहिरोले एक किशोरीको ज्यान गएको छ । बाढी पहिरोले पछिल्लो समयम देशका विभिन्न...
लक्ष्य पुरा गर्न भगिरथ प्रयास जरुरी
गण्डकी प्रदेश सरकारले प्रथम पञ्चवर्षीय आधारपत्र सार्वजनिक गरेको छ । आर्थिक सम्बृद्धिको लागि पर्यटन, कृषि, उर्जा, उद्योग,पूर्वाधार र मानव संशाधनको विकासबाट आर्थिक सम्बृद्धि हाँसिल गर्ने गण्डकी प्रदेशको लक्ष्य रहेको छ । समतामूलक र फराकिलो...
विपी र पुष्पलालको निष्ठा पच्छ्याउ
आधुनिक नेपालको राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वर प्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसर पारेर देशभर यतिबेला विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । विपी र पुष्पलालले नेपाली राजनीतिमा दिएका योगदानबारे चर्चा÷परिचर्चा भएका छन् र...
कर नीतिमा पुनरावलोकन जरुरी
यतिबेला देशभरका उद्योगी/व्यवसायी आन्दोलित बनेका छन् । सरकारले साउन १ गतेदेखि लागु गरेको वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली (भिसिटिएस) खारेजीसहित स्थायी लेखा नम्बर (पान)मार्फत कर्मचारी÷कामदारलाई भुक्तानी गर्नुपर्ने व्यवस्थाको अन्त्य तथा सामाजिक सुरक्षा...
अपराधको बढ्दो ग्राफ र समाज
कल्पना त रामराज्यकै गरिन्छ । रामराज्य अपराधमुक्त थियो भनिन्छ । तर,बाहिर शान्त भए पनि रामराज्य पनि भावनात्मक रुपले शान्त थिएन । त्यसैले त, एकजना सर्वसाधारणले रामकै गतिविधिमा प्रश्नचिन्ह लगाउँछ,सीताको चरित्रमा शंका गर्छ । त्यही...
प्रकृति पूजौँ, सम्मान गरौँ
हिजो पूर्खाहरु ‘पृथ्वी शान्ति, वनष्पतय शान्ति, आकास शान्ति, पाताल शान्ति’ जप्थे । कम्तिमा प्रकृतिको अनधिकृत दोहन बञ्चित थियो । चराहरुले गुँड लगाउने र बच्चा कोरल्ले बेला शिकार खेलिँदैनथ्यो । माझीहरुले पनि माछाले फूल पार्ने...
नेपाली भाषाको भविष्य
आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्ती मनाइएको छ । नेपाली भाषालाई अहिलेको अवस्थामा ल्याउन आदिकविको ठूलो योगदान छ । रामायणलाई नेपालीमा अनुवाद गरी उनले नेपाली भाषालाई लोकप्रिय मात्रै बनाएनन्, विभिन्न भाषाभाषि भएको देशमा बलियो...
विपत्ति र प्रकृतिको दोहन
मनसुनमा निर्भर हो हाम्रो देश । किसानहरु खुसी छन्। किनकि पानी परेको छ । पानीसँग उनीहरुको जीवन जोडिएको छ । मानो रोपेर मुरी उब्जाउने बेला पानी नै भएन भने गर्ने के ? किसानहरु पानी...
विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाऊँ
नेपालको पुरानो त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो जन्मोत्सव मनाएको छ । २०१६ साल असार ३० गते स्थापनाका दिन नवमी तिथी थियो । त्यही तिथीलाई आधारमान्दै जन्मोत्सव मनाउँदा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली प्रमुख अतिथी...
प्राणी उद्यानः नयाँ पर्यटकीय गन्तव्य
पोखराको पचभैयामा प्राणी उद्यान बनेको छ । अंग्रेजीमा जुलोजिकल पार्क भनिने प्राणी उद्यान यहाँको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हुने अपेक्षा छ । पोखराको अमरसिँहचोकमा रहेको युनाइटेड क्लवले २०६७ सालमा चिडियाघरको रुपमा सुरु गरेको यो...