मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

आत्महत्या दुरुत्साहनः बहस आवश्यक

एउटा आत्महत्या प्रकरणले देश तरंगित छ । आत्महत्याले उब्जाएका प्रश्नहरुमा नागरिकको मत विभाजित छ । तर, आत्महत्याअघि अभिव्यक्त विचार र त्यसकै सेरोफेरोमा घुमेको काण्डसँगै आत्महत्या र आत्महत्या दुरुत्साहनका विविध पक्षहरुबारे पनि बहसको थालनी भएको...

सुत्केरीको स्याहार

प्रशव वेदना भोग्नेहरुलाई थाहा हुन्छ । नवजात शिशुलाई संसार देखाउन आमाहरुले भोग्ने कष्ट र वेदना एकातिर हुन्छ, आमा र बच्चाको जीवन तलमाथि हुने सम्भावना अर्कोतिर रहन्छ । सुन्दर शिशुलाई मातृवात्सल्य प्रदान गर्ने कति आमाहरु...

आन्तरिक पर्यटन वर्ष र बिदा पर्यटन

गण्डकी प्रदेश सरकार आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ । चालु अंग्रेजी वर्षलाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले २ सयवटा पर्यटकीय गन्तव्यको पहिचान गरेको छ । होमस्टे संचालन भएका गाउँहरुमा पूर्वाधार निर्माणको लागि...

लेकसाइडको २४ घण्टे रटान

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पोखराको पर्यटकीय क्षेत्र बैदाम २४ सै घण्टा खुल्ला राख्न प्रहरी तयार रहेको अभिव्यक्ति दिए । महानिरीक्षक खनालले पुरानै कुरा दोहो¥याउँदै काठमाण्डौको ठमेल र लेकसाइड रातभर खुल्ला रहनुपर्ने आफ्नो मत भएको...

पत्रकार ! आम मान्छेको भाषा बोल

नारदीय कर्म हो पत्रकारिता । दूधको दूध, पानीको पानी छुुट्याउने कर्म पनि हो पत्रकारिता । शाव्दिक अर्थ पत्रकारितालाई के हो भन्ने गौण हो तर पत्रकारिताले निभाउने धर्म महत्वपूर्ण हो । अतः नारदसँग नै जोडिन्छ...

कामले भइन्छ लोकप्रिय

धानमन्त्री केपी शर्मा ओलीले यो सरकारले सोचेभन्दा बढी विकास गरेको जिकिर गरेका छन् । सरकार विकास र समृद्धिको यात्राम अगाडि बढेको पनि उनको प्रष्टोक्ती छ । उनले सरकारको ध्यान विकास निर्माणमा मात्रै केन्द्रित रहेको...

प्रदेशको यात्रामा समृद्धिको सन्देश

‘ढोरपाटन दैनिक’ आजदेखि १६ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । निष्पक्ष समाचार, स्वतन्त्र विचार र व्यावसायिक पत्रकारिताको मूल उद्देश्यसहित २०६० भदौ १ गते साविक धौलागिरि अञ्चल सदरमुकाम बागलुङबाट हाम्रो यात्रा प्रारम्भ...

कानूनको लामो हात र प्रहरी

कास्की प्रहरीले पोखराका विभिन्न वडा कार्यालयहरुमा श्रृंखलावद्ध चोरीमा संलग्नहरुलाई पक्राउ गरेको छ । प्रहरीले सार्वजनिक गरे अनुसार चोरीमा संलग्न व्यक्ति काठमाण्डौ–११ स्थायी घर भई पोखरामा बस्दै आएका ५१ वर्षीय किशोर थापा हुन् । उनले...

आरक्षण र असहमतिहरु

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले चलाएको सशस्त्र संघर्षले नेपाली समाजमा पारेको प्रभावबारे अनेकौँ कोणबाट व्याख्या हुँदै आएका छन् । निश्चय पनि ‘जनयुद्ध’का नकारात्मक र सकारात्मक दुबै पाटा रहेका छन् । सकारात्मक पाटोको कुरा गर्ने...

सदनलाई काम देऊ

सातमध्ये सक्रिय प्रदेश हो, गण्डकी । नाम राख्नमा पहिलो बन्यो । नाम गण्डकी जुराएसँगै सुशासन र सम्मृद्ध प्रदेश बनाउने उद्घोष पनि गरियो । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोभलाग्दो सक्रियताको क्रममा संघीय सरकारसँग पौँठेजोरी खेल्ने...

-->