बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अपराधको बढ्दो ग्राफ र समाज

कल्पना त रामराज्यकै गरिन्छ । रामराज्य अपराधमुक्त थियो भनिन्छ । तर,बाहिर शान्त भए पनि रामराज्य पनि भावनात्मक रुपले शान्त थिएन । त्यसैले त, एकजना सर्वसाधारणले रामकै गतिविधिमा प्रश्नचिन्ह लगाउँछ,सीताको चरित्रमा शंका गर्छ । त्यही...

प्रकृति पूजौँ, सम्मान गरौँ

हिजो पूर्खाहरु ‘पृथ्वी शान्ति, वनष्पतय शान्ति, आकास शान्ति, पाताल शान्ति’ जप्थे । कम्तिमा प्रकृतिको अनधिकृत दोहन बञ्चित थियो । चराहरुले गुँड लगाउने र बच्चा कोरल्ले बेला शिकार खेलिँदैनथ्यो । माझीहरुले पनि माछाले फूल पार्ने...

नेपाली भाषाको भविष्य

आदिकवि भानुभक्त आचार्यको २०६ औँ जन्मजयन्ती मनाइएको छ । नेपाली भाषालाई अहिलेको अवस्थामा ल्याउन आदिकविको ठूलो योगदान छ । रामायणलाई नेपालीमा अनुवाद गरी उनले नेपाली भाषालाई लोकप्रिय मात्रै बनाएनन्, विभिन्न भाषाभाषि भएको देशमा बलियो...

विपत्ति र प्रकृतिको दोहन

मनसुनमा निर्भर हो हाम्रो देश । किसानहरु खुसी छन्। किनकि पानी परेको छ । पानीसँग उनीहरुको जीवन जोडिएको छ । मानो रोपेर मुरी उब्जाउने बेला पानी नै भएन भने गर्ने के ? किसानहरु पानी...

विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाऊँ

नेपालको पुरानो त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो जन्मोत्सव मनाएको छ । २०१६ साल असार ३० गते स्थापनाका दिन नवमी तिथी थियो । त्यही तिथीलाई आधारमान्दै जन्मोत्सव मनाउँदा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओली प्रमुख अतिथी...

प्राणी उद्यानः नयाँ पर्यटकीय गन्तव्य

पोखराको पचभैयामा प्राणी उद्यान बनेको छ । अंग्रेजीमा जुलोजिकल पार्क भनिने प्राणी उद्यान यहाँको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हुने अपेक्षा छ । पोखराको अमरसिँहचोकमा रहेको युनाइटेड क्लवले २०६७ सालमा चिडियाघरको रुपमा सुरु गरेको यो...

स्वरोगारको नाममा ब्रह्मलुट रोक

असारे चटारो सबैलाई छ । कति ठाउँमा थोरै पानी पर्दा पनि बाढीले बिल्लिबाठ बनाएको छ । कतिपय ठाउँमा मुल नै नफुटेर खेत रोप्ने पानी नै छैन । खेतमा मुल नफुटे पनि यतिबेला प्रधानमन्त्री स्वरोजगारको...

जैमिनीको जस पाउने काम

बागलुङको जैमिनी नगरपालिकाले नगर क्षेत्रभित्रका सुकुम्बासीहरुलाई घरजग्गा उपलब्ध गराउन थालेको छ । जैमिनीले नगरपालिकाको वडा नम्बर ३ की मनमाया विक र वडा नम्बर ७ की रिता नेपालीलाई घरजग्गा उपलब्ध गराएको हो । नगरपालिकाले नगर...

सुनले हैन, कामले सुनौलो !

आर्युवेदले स्वर्णभष्म अर्थात सुनको खरानीलाई ओखती मान्छ । नेपाली समाज सुनपानी खुवाउँदा प्राणत्याग सजिलो हुन्छ भन्ने विश्वास राख्छ । यो पहेँलो धातुसँग जोडिएका अनगिन्ती कथाहरु परापूर्वदेखि चल्दै आएका छन्, नेपाली समाजमा । नारी सौन्दर्य...

फेरि पनि काम गर !

गण्डकी प्रदेश सरकारको घोषणालाई पत्याउने हो भने, चालु अंग्रेजी वर्ष २०१९ आन्तरिक पर्यटन वर्ष हो । गण्डकी सरकारले तयारी बिनै चालु अंग्रेजी वर्षलाई आन्तरिक पर्यटन वर्ष घोषणा ग¥यो । यसको प्रुष्टी यतिबेला भएको छ...

-->