युरोपियन आउटडोर कञ्जरभेसनले एसोसियसनबाट नेपालको ध्वाँसे चितुवा संरक्षणसम्बन्धि परियोजना पुरस्कृत भएको छ । पुरस्कारबापत ३० हजार युरो पनि यो परियोजनाले प्राप्त गरेको छ । विश्वभरबाट विभिन्न जंगली जनावर, वातावरण संरक्षणसम्बन्धि प्रस्तावना आह्वान भएकोमा अन्य...
बजार अनुगमन प्रभावकारी होस्
उपभोक्ता अधिकारबारे बेलाबेला बहस छेडिन्छ । उपभोक्ता संरक्षण ऐनको चर्चा हुन्छ । चाडबाडको छेकोमा बजार अनुगमन पनि गरिन्छ । तर, बजारमा अखाद्य बस्तु बिक्री–बितरण रोकिदैन । मूल्यको त कुरै नगरौँ ! चाडबाडमा कालोबजारी बढ्छ...
अपराधीलाई राजनीतिक बर्को नओढाऊँ
सत्य नहोस् भन्ने कामना गर्दै पढ्नु पर्ने समाचारले भरिन थालेका छन्, आजकलका अखवारहरु । सभामुख पदमै रहँदा कृष्णबहादुर महरा बलात्कारको अभियोगमा परे । उनी अनुसन्धानकै घेरामा छन् । पीडित भनिएकी महिला स्वयं नै महराको...
एनआरएन नयाँ नेतृत्वको दायित्व
गैरआवासीय नेपाली संघ( एनआरएन) मा कुमार पन्त विजयी भएका छन् । काठमाण्डौमा सम्पन्न नवौँ विश्वसम्मेलनमा आफ्ना प्रत्यासी कुल आचार्यलाई पराजीत गर्दै विश्वभर छरिएर रहेका नेपालीहरुको संगठनको नेतृत्वमा कुमार आएका हुन् । नेपालीका लागि नेपाली...
सेवा र सुविधाको बेथिति
ंिसंहदरबार घरछेउमा आएको छ । सिंहदरबार घरछेउ आएपछि सुविधा पाइएला भन्ने जनचाहना अझै पूरा हुन सकेको छैन । नजिकैको स्थानीय निकाय विभिन्न बहानामा कर संकलनमा लागेको छ । अहिले मृत्युबाहेक हरेक कार्यमा कर थपिएको...
सफल कप्तानलाई स्यावास् !
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले मंगलबार कप्तानीबाट राजीनामा दिए । नेपाली आधुनिक क्रिकेटको सफल नेतृत्व गरेका पारसको राजीनामाले देश तरंगित भयो । सन् २००४ सालमा क्रिकेटमा डेब्यु गरेको एउटा ठिटो ब्याटिङ र बलिङमा...
चिनियाँ राष्ट्रपतिको सफल भ्रमण
नेपालीहरुको लागि दशैँ खुसी बोकेर आउँछ । पारिवारिक जमघट, आत्मियता साँटासाँट र मीठो–मसिनो भोजन यो पर्वको विशेषता हो । हामीले यो वर्षको दशैँलाई बिदाई गरेका छौँ । मानिसको जीवनमा जस्तै राष्ट्रको जीवनमा पनि यो...
दशैँको शुभकामना
दशैँ घरमा भित्रिने तरखरमा छ । दशैँ हिन्दुहरुको चाड मात्र रहेन,व्यापारीको चाड बनिसक्यो ।वर्षभरमा हुने व्यापारमा दशैको योगदान कति हुन्छ,व्यापारीलाई मात्र थाहा हुन्छ । व्यापारीको हातमा चाडपर्व जानु भनेको वैश्विककण पनि हो ।आयातमा निर्भर...
प्रदेश सदनको सार्थकता
गण्डकी प्रदेशको बर्खे अधिवेशन ६ वटा विधेयक पास गर्दै सकिएको छ । बर्खे अधिवेशन खासमा बजेट अधिवेशन हो । प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रमको आधारमा बनेको ३२ अर्ब ५० को बजेट पनि यही...
महरा बलात्कार काण्ड : निष्पक्ष छानविन होस्
बलात्कारका आरोप लागेपछि कृष्णबहादुर महराले समामुख पदबाट राजीनामा दिएका छन् । उनले आफूमाथि लगाइएको आरोपको निश्पक्ष छानविन होस् भन्दै राजीनामा दिएको बताएका छन् । ‘नैतिकता’को आधारमा राजीनामा दिएको उनीद्धारा जारी विज्ञप्तिमा जारी गरिएको छ...