मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मजदूरको सुरक्षामा ध्यान देऊ

–गतवर्ष मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका–३,स्याङबोचेमा टिपर दुर्घटनामा परि १९ जना मजदूरको मृत्यु भयो । उनीहरु जोमसोम–लोमान्थाङ सडकखण्डमा कार्यरत थिए । –गएको वर्खामा लमजुङको दोर्दीखोलामा निर्माणाधीन लिवर्टी हाइड्रोपावर बाढीले बगाउँदा काम गर्दै गरेका ३ जना मजदूर...

तारबारभित्र मतगणना कहिलेसम्म ?

कास्की क्षेत्र नम्बर २ सहित देशका ५२ ठाउँमा उपनिर्वाचन सम्पन्न भएको छ ।चुनावी परिणाको कुरा पछिकै हो तर चुनावमा केही ठाउँमा अपेक्षाकृत कम मत खसेको छ । रोल्पामा सबैभन्दा कम मतदाताहरु निर्वाचनमा सामेल भएका...

निर्वाचन निष्पक्ष होस्

कास्की क्षेत्र नम्बर २ सहित देशका ५४ वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचन संघीय संसद सदस्यको लागि हुँदैछ । निर्वाचन आयोगले आफ्नो तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।...

गरिखान देऊ

यतिबेला ‘टुटल’ र ‘पठाओ’को चर्चामा छ । मोटरसाइकलमार्फत यात्रुलाई भनेको गन्तब्यमा पु¥याउने सेवामूलक व्यवसाय हो, यो । राजधानीमा लोकप्रिय बनेको ‘राइड सेयरिङ’ले केही आलोचनासँगै राम्रै प्रशंसा पनि कमाएको छ । ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको...

चिकित्सा क्षेत्रलाई माफियामुक्त बनाऊ

निजी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा छन् । नेशनल मेडिकल कलेज वीरगञ्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेजलगायतका कलेजले शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् । चर्को शुल्क घटाउनु...

राष्ट्रियता नाङ्ले पसलमा बेच्ने विषय हैन

नेपाली भूमि अतिक्रमित भएको छ । कालापानी, लिपुलेक लगायतका भू–भागलाई समेटेर भारतले राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाली भूमि मिचिएको थाहा भएको हो । यद्यपी, नेपाल र भारतबीचको सीमा समस्या नौलो भने हैन । दशगजा...

स्वतन्त्र प्रेसप्रतिको प्रतिवद्धता व्यवहारमै

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा बोलीमा प्रष्ट छन् । भलो, उनी आलोचनामुक्त छैनन् । वाकपटुता दुरुपयोगको आरोप छ, उनीमाथि । पत्रकारिताबाट राजनीतिमा होमिएकाले पत्रकारिताको मर्म बुझेका छन्, उनले । सरकारका प्रवक्ता समेत रहेका...

अर्थतन्त्रमा सुधारको संकेत

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा ६ प्रतिशत वृद्धिको लक्ष्यलाई विश्व बैंक स्वयंले बढाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा चालु आर्थिक...

फरक शैलीको गलकोट महोत्सव

जात्रा र मेला नौला शब्दावली हैनन् । नेपाली जनजिब्रो र मस्तिष्कमा गडेका यी शब्दहरुको उच्चारणसँगै रमाइलो तस्बिर आँखाअघि आउँछ । खुला चउर, डाँडा, मन्दिर तथा खोलाको किनारामा परापूर्वकालदेखि जात्रा र मेला चल्दै आएका थिए...

अदालतप्रतिको आस्था जोगाउने दायित्व अदालतकै

पूजा बोहरा बलात्कार प्रकरणमा सर्वोच्च अदालतले पीडकलाई साढे ११ वर्ष कैद र पीडितलाई क्षतिपूर्तिको फैसला सुनाएको छ । यसअघि पुनरावेदनले गरेको फैसला उल्ट्याउँदै सर्वोच्चले पीडितको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशद्ध सपना मल्ल प्रधान...

-->