पोखरामा ८ औँ नेपाल साहित्य महोत्सव सम्पन्न भएको छ । साहित्य महोत्सव भनिए पनि यहाँ विभिन्न सामाजिक विषयमा परिचर्चा भयो । देश र विदेशका विद्धानहरुले विभिन्न सत्रमा आफ्ना धारणाहरु सुनाए । साहित्यको यो महाकुम्भमा...
जनता आवास कार्यक्रम अझ व्यवस्थित हुनु जरुरी
बागलुङ, म्याग्दी र मुस्ताङमा सीमान्तकृत समुदायका २५२ परिवारले घर पाएका छन् । घर मान्छेको सपना मात्रै हैन, आवश्यकता हो । विपन्न,दलित तथा सीमान्तकृत व्यक्तिहरुका लागि घर भनेको आँङ लुकाउने ठाउँ पनि हो । सरकारले...
वातावरण जोगाउँदै विकास
विकास र विकासबारे चर्चा धेरै हुने गरेको छ । यो उपक्रमको पछिल्लो कडी हो, काठमाण्डौ–तराई–मधेश द्रुतमार्गको निर्माण नेपाली सेनाले गर्दैछ । ७२.५ किलोमिटर लामो यो मार्गमा पर्ने रुखहरु काट्न थालिएको छ । करिब ३८...
गरिबी घटाउन सरकारको ध्यान
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) ले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको मानव विकास सूचांक सुधारिएको छ । नेपाल सूचाकंमा समेटिएका १ सय ८९ मुलुकमध्ये १ सय ४७ औँ स्थानमा परेको छ । अघिल्लो वर्षभन्दा २...
महिनावारी अपराध हैन
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अंग्रेजी सम्वतको डिसेम्बर ८ बाट सुरु भएको यो दिवस मनाउने क्रममा पहिलो पटक मर्यादित महिनावारी दिवस पनि बनाइएको छ । मर्यादित महिनावारी दिवस विश्वकै लागि...
कोहलपुर घटना : नारा अनुसारको व्यवहार भुलेको प्रहरी
आइतबार दिनभर बाँकेको कोहलपुर तनावग्रस्त रह्यो । विद्यालय गएकी १३ वर्षीया प्रकृति शाहीलाई ट्रकले ठक्कर दिएपछि उत्पन्न तनावकाबीच गोली नै चल्यो । ट्रक दुर्घटनामा घाइते भएकी विद्यार्थीको पीडा त छँदैछ, प्रहरीको गोलीबाट अन्य विद्यार्थीहरु...
वैदेशिक रोजगारीमा हुने ठगी रोक्न सार्थक पहल जरुरी
देशको अर्थतन्त्रमा विप्रेषण ( रेमिट्यान्स)को ठूलो भूमिका छ । दैनिक १५ सयको हाराहारीमा विदेशिने युवाहरुले कमाएको पैसाले नै अर्थतन्त्र चलायमान बनेको छ । धेरैको घरको चुल्हो बल्ने आधार पनि रेमिट्यान्स नै हो । वैदेशिक...
खेलकुदमा पारदर्शिता आवश्यक
१३ औँ दक्षिण एसियाली खेलकुद ( साग ) को आयोजना नेपालमा भइरहेको छ । सागअन्तर्गतका खेलहरुमा नेपालले अपेक्षाकृत राम्रो प्रदर्शन गरेको छ । यो खुसीको कुरा हो । किनकि, खेलकुदले देशबासीलाई एउटै ठाउँमा ल्याउँछ,...
सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभाकारी बनाऊ
सरकारले अघिल्लो मंसिर ११ गते सामाजिक सुरक्षा कार्यक्रम लागु ग¥यो । तामझामका साथ सुरु गरिएको यो कार्यक्रम एक वर्षसम्म पनि कार्यान्वनयमा आउन सकेको छैन । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु हुँदा औद्योगिक, प्रतिष्ठान...
सागको लागि बनेका पूर्वाधार लथालिङ्ग नहोस्
१३ औँ दक्षिण एसियाली खेलकुद ( साग ) जारी छ । राजधानी काठमाण्डौ, पोखरासहित देशका विभिन्न भागमा आयोजित सागमा यो क्षेत्रमा सातवटै देशले भाग लिएका छन् । दक्षिण एसियाली सहयोग संगठन ( सार्क) को...