गण्डकी प्रदेश सरकारले पर्यटन प्रवद्र्धनको नाममा होमस्टेहरुलाई अनुदान दिने घोषणा ग¥यो । यो कार्यक्रमअन्तर्गत २ सय ७३ वटा होमस्टेहरुले ८ देखि १० लाख रुपैयाँ अनुदान पाए । दिइएको अनुदानको सदुपयोग भएको दावी गरिए पनि...
पिपिएल आयोजनाको सन्देश
पोखरामा दोस्रो संस्कणको पोखरा प्रिमियर लिग ( पिपिएल) सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिताको उपाधिमा यो पटक चितवन राइनोजले कब्जा जमायो । गतवर्षको पोखरा पल्टनले यो वर्ष राम्रो खेल्न सकेन । खेलकुदमा हार–जित स्वभाविक...
अपराधीको आश्रयस्थल नबनोस्, नेपाल
केन्द्रीय अनुसन्धान ब्यूरो ( सिबिआई) ले १२२ जना चिनियाँ नागरिकलाई पक्राउ ग¥यो । उनीहरु नेपालमा बसेर अनलाइनमार्फत चीनमा नै आपराधिक क्रियाकलाप गराउने कार्यमा सक्रिय रहेको प्रहरीको दावी रहेको छ । नेपालमा यति धेरै चिनियाँ...
अपराधीको आश्रयस्थल नबनोस् नेपाल
केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) ले १२२ जना चिनियाँ नागरिकलाई पक्राउ ग¥यो । उनीहरु नेपालमा बसेर अनलाइनमार्फत चीनमा नै आपराधिक क्रियाकलाप गराउने कार्यमा सक्रिय रहेको प्रहरीको दावी रहेको छ । नेपालमा यति धेरै चिनियाँ पक्राउ...
समाजवादीको बहिर्गमन र सरकारको दायित्व
संविधान संशोधनको माग राख्दै आएको सत्तारुढ एक घटकले सरकार छाड्ने निर्णय गरेको छ । समाजवादी पार्टीको तर्फबाट वर्तमान सरकारमा उपप्रधानमन्त्री रहेका उपेन्द्र यादवको सरकार छाड्ने निर्णयले अंकगणितीय रुपमा सरकारलाई कुनै असर त गर्दैन तर...
एमसीसी नफुत्कियोस्
नेपाल यतिबेला मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को भूमरीमै छ । यसको पक्ष र विपक्षमा छेडिएका बहसहरु जनताको लागि त्यति महत्वका छैनन् । किनिक, मधेशका जनताहरु यतिबेला शीतलहरको कहरमा छन् । हिमाली भेग पनि चिसो नै...
लुँखु देउरालीको अनुकरणीय अभियान
पर्वतको महाशिला गाउँपालिका–५, लुँखुदेउरालीले कृषकमा उत्पादनहरुको बजारीकरणसको सुरुवात गरेको छ । वडाले कृषकहरुले उत्पादन गरेका खसी,बोका सोझै पोखराको बिरौटामा रहेको कृषि बजारमा पठाउन थालेको हो । वडाले त्यहाँ रहेको सहकारी संस्थासँगको सहकार्यमा यो अभियान...
अशान्त भारत र अतिवाद
भारत अशान्त छ । राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) को विरोधमा भएको प्रदर्शनहरु हिंसात्मक बन्दै गएका छन् । प्रदर्शनसँगै मारिनेको संख्या बढ्दै गएको छ । भारत सरकारले अघि सारेको यो विवादाष्पद प्रक्रियाका कारण नेपालीभाषीसमेत प्रभावित...
दृष्टिविहीनहरु विद्यार्थीका दुःख देख
पर्वतको कुस्मामा रहेको शिवालय माध्यमिक विद्यालयको स्रोत कक्षामा रहेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको अभाव भएको छ । सो विद्यालयमा हाल २४ जना दृष्टिविहीनहरु अध्ययनरत छन् । विद्यार्थीहरुले लेख्नको लागि कागज पनि पाएका छैनन् ।...
लोकबाजाहरुको संरक्षण
जीवन्त सहरमै गनिन्छ, पोखरा । नियमितजस्तै यहाँ केही न केही कार्यक्रम आयोजना भएकै हुन्छन् । यही उपक्रममा केही समयअघि यहाँ लोकबाजा सम्मेलन आयोजना गरियो । नेपाली मौलिक बाजाहरुको संरक्षणको लागि आयोजित ‘गण्डकीका धूनहरु’ नामक...