बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

क्याबात : छोरीलाई जन्मँदै ३ लाख !

चन्द्र समसेरले १९७७ सालतिर सतीप्रथा उन्मुलन गरे । नारीमाथि हुने क्रुर ज्यादति अन्त्यको लागि उनले जे गरे, त्यसको जति प्रशंसा गरेपनि थोरै हुन्छ ।सतीप्रथा उन्मुलन भए पनि नारीमाथिको प्रताडनाको श्रृंखला रोकिएको छैन । पछिल्लो...

आस्था प्रकरण : निहुरोलाई बञ्चरो !

नेपाली समाजमा उखानै छ,‘निहुरोलाई बञ्चरो लगाउन पर्दैन ।’ तर, प्रहरीले सोमबार यस्तै हर्कत ग¥यो । फेसबुकमार्फत प्रहरीलाई गाली गरेको आरोपमा गायिका आस्था राउतलाई पक्राउ ग¥यो । अनुसन्धानको लागि भन्दै ४ दिनको म्याद थपियो अनि...

गौमायाले पाएको न्याय र अपाङ्गको अधिकार

अपाङ्ताले थलिएकी पर्वत,क्याङकी गौमाया पुनले न्याय पाएकी छन् ।आफ्नै श्रीमानको यातनापछि थलिएकी उनले श्रीमानले छाडेको ३५ वर्षपछि न्या पाएकी हुन् । सर्वोच्च अदालतले पति डमरबहादुर फगामीबाट अंश तथा मासिक खर्च पाउने गरि पैmसला गरेपछि...

कोरोनाबाट सचेत बनौँ

चीनबाट सुरु भएको नोवेल कोरोना भाइरस संक्रमितहरु नेपालमा पनि भेटिएका छन् । चीनबाट फर्केका एकजनालाई कोरोनाले समातेको पु्ष्टी भइसकेको छ भने अन्य दुईजनामा पनि कोराना संक्रमण भएको आशंका गरिएको छ । चीनमा संकट निम्त्याएको...

विश्वविद्यालयमा राजनीतिक भागबण्डा अनुचित

पोखरा विश्वविद्यालयसहित कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय,सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति छैनन । सबै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् । विश्वविद्यालय संचालनमा मानार्थ अध्यक्षको भूमिका गौण हुन्छ । विश्वविद्यालयको दैनिक प्रशासन...

कानून निर्माणलाई गति देऊ

पोखरा महानगरपालिकाको छटौँ नगरसभाले ८ वटा ऐन र २ वटा कार्यविधि पारित गरेको छ । राजपतत्रमा प्रकाशित भएपछि यी कानून बन्नेछन् । यसअघि नगरसभाले ५७ वटा कानूनहरु पारित गरिसकेको छ । महानगर आफैमा सरकार...

उत्पादनशील क्षेत्रमा लगानी बढाऔँ

प्रधानमन्त्रीदेखि अर्थमन्त्रीले देश समृद्धितर्फ अघि बढेको बताउँदै आएका छन् । आर्थिक सूचकांकहरु सकरात्मक नै छन् । त्यसैले सरकारी कुरालाई अन्यथा लिनुपर्ने अवस्था छैन । तर, पछिल्लो समय बजारमा तरलता बढेको छ । बैंकहरुमा पैसा...

आचारसंहिता र नेकपा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )ले नेता÷कार्यकर्ताको लागि आचारसंहिता बनाएको छ । पार्टीका नेता÷कार्यकर्ताले अनिवार्य पालना गर्नुपर्ने भनिएको यो आचारसंहितामा तँ भन्ने शब्दलाई पूर्णरुपमा बन्द गराउनेदेखि मितव्ययी बन्नुपर्नेसम्मका बुँदाहरु समेटिएका छन् । परिवारमा...

हिमाल : दुरुह यात्रा र आकर्षण

सगरमाथाको चुचुरो चुमेको विश्वास गरिने जर्ज मेलोरीलाई न्यूयोर्क टाइम्सले ‘तपाईँ किन सगरमाथा चढ्न चाहनुहुन्छ’ भन्ने प्रश्न सोधेको थियो । उत्तरमा उनले भनेका थिए,‘किनकि त्यो त्यहाँ छ !’ अन्तर्वार्ता सन् १९२३ को १८ मार्चमा प्रकाशित...

बदलिएको समाज र आत्महत्या

भारतमा वर्षेनी सयौँ किसानहरुले ऋण तिर्न नसकेर आत्महत्या रोज्छन् । व्यवहार बिग्रिएर ऋणमा लागेकाहरुले नेपालमाप पनि आत्महत्या रोज्न थालेका छन् । एक शिक्षित युवाले शुक्रबार आफ्ना नाबालक दुई छोरा तथा पत्नीसँगै आत्महत्याको प्रयास गरे...

-->