बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कांग्रेस,कलह र प्रतिपक्ष

नेपाली कांग्रेसभित्रको विवाद पुनः सतहमा आएको छ । त्यसो त,नेपाली कांग्रेस पछिल्लो समयमा विवादमै रुमल्लिँदै आएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो नियमित कार्यकाल सकिन ३ दिन बाँकी हुँदा १३ वटा विभिन्न समितिहरु...

करको करकर

सरकारले पूर्वाधार विकास कर ह्वात्तै बढाएको छ । प्रतिलिटर इन्धनमा १० रुपैयाँ कर लिने अर्थमन्त्री युवराज खतिवडाले घोषणा गरेका छन् । सरकारले यसअघि पनि पूर्वाधार विकासको नाममा कर उठाउँदै आएको थियो । तर, सत्प्रतिशत...

सूचना प्रविधिको महत्व

अक्सर भनिन्छ,‘यो सूचना प्रविधिको युग हो ।’ सत्य त के हो भने हरेक युग सूचना प्रविधिकै युग थियो,हो र रहन्छ । अहिले सूचना प्रविधिको स्वरुप बदलिएको हो,यसको महत्वमा ह्रास आएको हैन । हिजो पनि...

रवीन्द्रको स्मृति दिवस र हवाई दुर्घटना प्रतिवेदन

पोखरामा स्वर्गीय रवीन्द्र अधिकारीको स्मृति दिवस चलिरहेको छ । प्रथम स्मृति दिवसको सन्दर्भमा उनकै वरपर रहेर कलाकारले चित्रहरु बनाइसकेका छन् । गतवर्षको फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको थियो ।बहालवाला...

विकासमा जुँगाको लडाइँ अनुचित

निर्वाचन पूर्वाधार विकास कार्यक्रम सधैँ विवादमा रह्यो । कानून बनाउने विधायकहरुलाई किन बजेट चाहियो ? भन्ने प्रश्न संघीयदेखि प्रदेश संसदसम्म उठाइयो । तर, निर्वाचन पूर्वाधार विकास कार्यक्रम लिने मामलामा सबै दलबाट प्रतिनिधित्व गर्ने सांसदहरु...

संविधान संशोधन केका लागि ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)ले संविधान संशोधनको लागि कार्यदल बनाएको छ । पार्टीले पूर्वप्रधानमन्त्री सचिवालय सदस्य माधवकुमार नेपालको संयोजकत्वमा शनिबार सो कार्यदल बनाएको हो । कार्यदलमा पार्टीको स्थायी समिति सदस्य सुभाष नेवाङ्ग र...

बाँस्कोटा प्रकरण र सरकारको दायित्व

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले यो प्रकरणमा आफू निर्दोष रहेको बताए पनि अडियोमा प्रयुक्त...

गलकोटमा मूर्तिकला कार्यशाला र संग्रहालय, सह्रानीय काम

बागलुङको गलकोट क्षेत्रमा पर्ने ‘घुम्टेलेक’ प्राकृतिक रुपले समृद्ध छ । त्यसले मान्छेको मन बहलाउन सक्छ । प्रकृतिप्रेमीलाई भावुक बनाउने सामथ्र्य राख्छ । प्रचार र भौगोलिक विकटताले ओझेलमा परेको यो लेकसँग अलौकिकता त छ नै,...

सरकार, खर्च गर्ने क्षमता बढाऊ

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६÷०७७ को दोस्रो चौमासिकसम्म २५प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको छ । सरकारले यो आर्थिक वर्षको लागि ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको आयव्यय विवरण पेश गरेको थियो...

सरकारका कामको सही ढंगबाट समिक्षा होस्

सरकारको दुई बर्षे कार्याबधी पुरा भएको छ । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा भन्ने हो भने पहिलो बर्ष आधार बर्ष र दोस्रो बर्ष निर्माण सुरुवातको बर्षका रुपमा परिचय बनाएको छ । यो...

-->