हिउँदे अधिवेशन चलिरहँदा गण्डकी प्रदेशसभा ४ सम्म अवरुद्ध बनेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसद अवरुद्ध भएको हो । सभामुख नेत्रनाथ अधिकारीले अवरोधकै बीच चैत ५ गतेसम्मका लागि संसद स्थगित...
कोरोनासँगै डेंगुबाट पनि सचेत होऔँ
गर्मी मौषम भर्खरै सुरु भएको छ । विश्व हल्लाउने कोरोना भाइरसको सन्त्रासले गाँजेको नेपालमा गर्मीयाम सुरु भएसँगै डेंगु (डेंगी) का बिरामीहरु देखिएका छन् । गण्डकी प्रदेशमा ५ जना,प्रदेश ५ मा १४ जना,प्रदेश १ मा...
कोरोनाविरुद्धको सार्क–एकता
नोवल कोरोना ( कोभिड–१९) भाइरसको महाव्याधीले संसार त्रस्त छ । छिमेकी चीनबाट सुरु भएको भाइरसका कारण अर्को छिमेकी भारतमा पनि मानिसको ज्यान गएको छ । विश्वका सबैजसो देशहरुले कोरोनाको महामारीबाट आफ्ना नागरिकलाई बचाउने अभियान...
बिस्फोट र धम्की अस्वीकार्य
पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा बम बिस्फोट भएको छ । प्रहरीको सुरक्षाघेरामा रहेको बास्कोटाको निर्माणमाधिन घरमा भएको विस्फोटबाट मानवीय क्षति नभए पनि यसले देशमा बम र बारुदको गन्धसँगै त्रास फैलाएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द...
काँचो माटोमाथि कठोरता बर्जित
गुरुलाई मातापिता समान मान्छ, वैदिक सभ्यताले, गुरुलाई मातापिता समान मान्छ । घरमाभन्दा बढी समय गुरुकुल वा गुरुसँग बिताउने भएकाले गुरुआमा÷गुरुमाथि मातापिताको दायित्व पनि थपिएको हुन्छ । विद्यार्थीलाई सहीबाटोमा लगाउने दायित्व पनि शिक्षककै हुन्छ ।...
खेलकुद, सहारा र पोखरा
यतिबेला पोखरामा आहा ! रारा फुटबल प्रतियोगिताको १८ औँ संस्करण जारी रहेको छ । यहाँको सहारा क्लवले सो प्रतियोगिताको आयोजना गरेको हो । क्याराभान गोल्डकपबाट सुरु भएको प्रतियोगिता १८औँ संस्करणसम्म आइपुग्दा मोफसलको सबैभन्दा लोकप्रिय...
नारीशक्ति र नारी दिवस
पूर्वीय दर्शनको मुख्यश्रोत वेदलाई पूर्वीय दर्शनको मुख्यश्रोत मानिन्छ । सनातन दर्शनले बह्माण्डमा सक्रिय शक्तिलाई नारीशक्तिको रुपमा चित्रण गरेको छ । नारी अर्थात् प्रकृतिबिना पुरुषशक्ति अपूर्ण हुने मान्यता राख्छन्, साङ्ख्य सिद्धान्त अंगाल्नेहरु । तन्त्रविद्यामा विश्वास...
किसानलाई राहत देऊ
केही दिनअघि पोखरा र आसपासको क्षेत्रमा आएको असिना र हावाहुरीले तरकारी, गहुँ लगायतका बालीहरुमा ठूलो क्षति पु¥यायो । हावाहुरीको मौषम बल्ल सुरु भएको छ । किसानहरु पुनः यस्तै विपत्तिको आइलाग्ने हो कि भन्दै त्राहीमाम...
ज्ञानको स्रोतमा किन कर ?
नेपाल सरकारले पुस्तक आयातमा शुल्क लगाएपछि यसको पक्ष र विपक्षमा बहसहरु छेडिएका छन् । सरकारले चालु आर्थिक वर्षको सुरुदेखि नै पुस्तक आयातमा १० प्रतिशत भन्सार महशुल लगाएको थियो ।बजेट बक्तव्यमार्फत सार्वजनिक नीतिको तत्काल विरोध...
कोरोना त्रास : प्रधानमन्त्रीको वचन सत्य होस्
नोवेल कोरोना( कोरोना–१९) नामक भाइरसले संसार हल्लाएको छ । अहिलेसम्म कोरोना भाइरसकै कारण विश्वभर मृत्यु हुनेको संख्या ३ हजारभन्दा बढी पुगेको छ । चीनबाट फैलिएको कोरोना अहिले संसारका अन्य देशमा पनि पुगेको छ ।...