बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

राहत कार्यक्रम कार्यान्वयन गर

सरकारले लकडाउनको समयावधि बढाएसँगै विभिन्न राहत प्याकेजको घोषणा गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि लकडाउन बढाउनुको विकल्प थिएन । आवश्यक परे अझै बढाउनुपर्छ । लकडाउन बढेसँगै आम नागरिकको दैनिकी मात्रै हैन, देशको अर्थतन्त्र...

संक्रमितप्रति मानवीय व्यवहार गरौँ

कोरोना भाइरस ( कोभिड –१९) ले विश्वजस्तै नेपाललाई पनि गाँजेको छ । एकपछि अर्को गर्दै कोराना संक्रमणका नयाँ घटनाहरु सार्वजनिक हुँदै गएका छन् । यसले आम नागरिकमा संन्त्रास पैदा मात्र गरेको छैन,राज्यको तयारीप्रति पनि...

विपत्तिले बाजा बजायो, अब त जागौँ !

बागलुङकी एक युवतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । बेल्जियमबाट आएकी उनीमा कोरोना संक्रमण भएको पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ५ जना पुगेको छ । ती महिला बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । कतार...

अल्झेँ कहिँ त के भो ? बाटो भुलेको छैन !

हामी संकटमा छौँ, विश्व संकटमा छ अनि मानवीयतामाथि कोभिड–१९ को पेचिलो आक्रमण छ । सिंगो विश्व संक्रमणको चपेटामा पर्दा नेपाल कसरी पो अछुतो रहन्थ्यो र ? पर्याप्त तयार र सावधानीविना कोरोनाविरुद्धको युद्धमा होमिन हामी...

लक डाउनको पूर्ण पालना गरौँ

सरकारले एकहप्ता देशलाई बन्द अवस्थामा राख्ने निर्णय गरेको छ । कोरोना भाइरस ( कोभिड –१९) को संक्रमणबाट नागरिकलाई बचाउन तथा यसको संक्रमण फैलन नदिन सरकारले यो निर्णय गरेको हो । कोरोना भाइरसबाट बच्ने सबैभन्दा...

झारा टार्ने परम्परा त्यागौ

संसारभर महामारीको रुप धारण गरिरहेको कोरोना भाइरस (कोभीड–१९)का कारण नेपाल पनि आक्रान्त छ । केही दिन यता नेपाल सरकारले साबधानीका लागि भन्दै अन्तराष्ट्रिय उडानदेखि सिमा नाका बन्द गर्ने कामहरु क्रमैसँग गरिरहेको छ । सोमबार...

‘लक डाउन’को लागि तयार हौँ

नेपाल सरकारले नेपाल र चीनतर्फबा सबै सीमा नाका एकहप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले यो निर्यय गरेसँगै अब ती सीमामा आवतजावत बन्द हुनेछ । सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न...

कोरोना सन्त्रास : सुरक्षित र संयमित बनौँ

कोरानो भाइरस ( कोभिड–१९) को प्रकोपबाट नागरिकलाई बचाउन सरकारले आइतबारबाट अत्यावश्यक बाहेका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । सरकारले सोमबारबाट लामो दूरीका सबैखाले सवारी साधनमा प्रतिबन्ध लगाएको छ । अन्तर्रांष्ट्रिय हवाई उडान...

सबै परीक्षा स्थगन : स्वागतयोग्य कदम

सरकारले अन्तिम समयमा आएर यसवर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई) सहितका सबै परीक्षा स्थगित गरेको छ । एसईई बिहीबारबाट सुरु हुँदै थियो । यो वर्ष देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थीले...

कोरोनाबाट अर्थतन्त्र जोगाऊँ

कोरोना भाइरस ( कोभिड–१९) को महाव्याधीले विश्व नै आतंकित छ । छिमेकी राष्ट्र चीनबाट सुरु भएको महाव्याधीका कारण मानिसको ज्यान मात्रै गएको छैन, विश्व अर्थतन्त्रमा नै हलचल उत्पन्न गराएको छ । विकशित देशरुमा समेत...

-->