बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कोरोना परिक्षणमा जोड देऊ

कोरोना भाइरस ( कोभिड-१९) सरुवा रोग हो भन्नेमा द्धिविधा रहेन । प्रकोप फैलँदै गर्दा नेपाल लकडाउनको समयसीमा बढाउन बाध्य भएको छ । सरकारले थप १० दिनको लागि लकडाउन लम्ब्याएको छ । लकडाउन लब्याउँदै गर्दा...

कोरोनाले सिकाएको पाठ र अवसरको उपयोग

गण्डकी प्रदेशका दुईजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखियो । बागलुङकी १९ वर्षीया अशुं सापकोटा र ६५ वर्षीया मनकुमारी पौडेल दुबैले कोरोनालाई जितेका छन् । उनीहरुले कोरोनालाई जितेकोमा परिवार र राष्ट्र नै खुसी छ...

भोकालाई भोजन दिऊँ, भावनामा नबगौं

नेपालका कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको विज्ञहरुले बताएका छन् । विदेशबाट आएकाहरुबाट स्थानीयमा संक्रमण सरेपछि अवस्था गम्भीर भएको उनीहरुको भनाई छ । लकडाउन जारी छ । कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेपछि वैशाख...

लोकतन्त्र र अध्यादेश

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट दुईवटा अध्यादेश जारी भएको छ । अध्यादेश अप्ठेरो फुकाउने अस्त्र हो । सरकारले आवश्यकता अनुसार यो अस्त्र प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था छ । तर,कोरोना कहरबाट देश गुज्रिरहेको बेला...

मिडियासंग राज्य हिड्न सक्दैन्

प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वस्थ छैनन तर उनको सक्रियता सह्रानीय छ । उनी स्वयंको आइतबार सार्वजनिक अन्तर्वार्तालाई आधार मान्ने हो भने, प्रधानमन्त्री अहिले पनि १६ घण्टा क्रियाशिल हुन्छन् । बालुवाटर बसेर देश चलाउँछन्,...

६५ वर्षीय मनकुमारी र कोरोनामाथिको विजय

बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेलले कारोनालाई परास्त गरेकी छन् । चैत ४ गते बेल्जियमबाट आउने क्रममा संक्रमित उनले बागलुङको धौलागिरी अस्पतालले प्रदान गरेको चिकित्सकीय सेवाकै बीच कोरोनालाई परास्त गरेकी हुन् । स्वासप्रश्वास उच्च रक्तचापको औषधि...

स्थानीय सरकार गम्भिर बन्

लकडाउन लम्बिएको छ । लकडाउन लम्बिँदै गर्दा यसको बहुआयामिक प्रभावहरुबाट आमनागरिकहरुको प्रताडना बढ्दै गएको छ । मजदूरहर सयौँ माइल पैदल यात्रा गर्न अभिषप्त छन् । भोको पेटको त्यो यात्रा जति दुरुह छ, त्यति नै...

जनप्रतिनिधिहरु : दुलो नपस, जाग !

लकडाउन वैशाख १५ सम्म लम्बिएको छ । कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन र संक्रमण फैलन नदिन गरिएको यो घोषणाप्रति नागरिकस्तरबाट अभूतपूर्व समर्थन प्राप्त भएको छ । भलै, लकडाउनले प्रभावित हुनेहरुको सूची सानो छैन । कोरोना...

कृषि र निर्माण क्षेत्रलाई खुकुलो पारौँ

लम्बिँदो लकडाउनले जनजीवन कष्टकर बन्दै गएको छ । कोरोना जित्न लकडाउनको विकल्प छैन तर लकडाउनको विकल्पबारे सोच्नुपर्ने जरुरी भने देखिएको छ । खासगरि कृषि र निर्माण क्षेत्रमा लकडाउनले असर गर्दा किसानहरु खेतिपाती लगाउन अवरोध...

कमजोरी स्वीकार,सच्चिएर अघि बढ !

पूर्वीय समाजमा मृत्युपर्यन्त सुखको कामना गरिन्छ । भावी पुस्ताको त कुरै छाडौँ ! सुख र समृद्धि सबैको चाहना हो । वैराग्य नै सही, त्यहाँ पनि आत्मिक सुखको सुषुप्त चाहना हुन्छ नै ! सुख र...

-->