देश कोरोना कहरमा छ । कोरोना कहरमा रहेकै बेला छिमेकी भारतले नेपाली भूमि हुँदै तिब्बत जाने बाटोको उद्घाटन गरिदियो । नेपाली भूमिमाथि भारतीय अतिक्रमण नौलो हैन तर संकटको यो बेला भारले जे ग¥यो त्यसले...
जातीय विभेदको कुरुप, गल्ती गर्नेहरु दण्डित हुनुपर्छ
कोराना कहरकै बीच पोखरा-१६, बाटुलेचौरमा जातीय विभेदको मुद्दा चर्कियो । स्थानीय एक दलित परिवारलाई अन्तिम संस्कारको लागि सार्वजनिक ठाउँमा बनेको भवन उपलब्ध भएन । कुरा त्यत्तिमै टुंगिएन । सार्वजनिक ठाउँ माग्नेविरुद्ध कथित उपल्लो जातले...
जीवन पद्धतिमा बुद्ध जयन्तीको सार्थकता
आज २५६४ औँ बुद्ध जयन्ती । लकडाउनको बीचमा परेकाले यो पटक बुद्ध जयन्ती भव्य हुने छैन । सामाजिक दूरी र सुुरक्षा कायम गर्दै बुद्धपूजा गर्नुपर्ने भएको छ । बागलुङ, पोखरा र देशभरका बुद्ध बिहार...
मजदुर र श्रमप्रतिको आस्था
लकडाउनले काम रोकिँदा मजदुरको बिचल्ली भएको छ । यो बिचल्लीबाट छिट्टै मुक्तिको सम्भावना पनि छैन । किनकि, उद्योग–धन्दा चलाउने भनिए पनि पर्यटन व्यवसाय लामो समयसम्म चलाउने स्थिति देखिएको छैन । पर्यटनको विश्व बजार नै...
डिसइन्फेक्टेड मान्छेमा नछरौं
आवश्यकताले आविष्कार गराउँछ । गाह्रो÷असजिलोले पाठ पढाउँछ । ठेस लागेपछि मानिस सचेत बन्छ । यो हामीले बुझ्दै आएको विषय हो । कोभिड–१९ को महामारीले हामीलाई धेरै कुरा सिकाएको छ । खासगरि हाम्रो स्वास्थ्य सेवाको...
इ-लर्निङबारे स्पष्टता जरुरी
समयको लय नब्रिगेको भए यतिबेला एसईईको परीक्षा सकिइसकेको हुन्थ्यो । बजारमा निस्केका विद्यार्थीहरु ‘ब्रिजकोर्ष’ गरिरहेका हुन्थे । भर्ना अभियानपछि निजी र सामुदायिक दुबैखाले विद्यालयहरुले नियमित पठनपाठन चलाइरहेका हुन्थे । माध्यमिक शिक्षा परिषद (एसईई) को...
कोरोनापछिको तयारी थालौँ
राज्य कोरोना भाइरसविरुद्धको लडाईँमा छ । संक्रमितको संख्या बढ्दै गए पनि नेपालमा कोभिड-१९ का कारण कसैको मृत्यु भएको छैन । दक्षिण एसियाली देशमध्ये नेपालमा नै पहिलो पटक कोरोना देखिएको हो । चीनको वुहानबाट आएका...
कोरोनालाई जित्न ज्ञान र विज्ञानलाई जोडौं
‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ ! बालकृष्ण समले ज्ञानलाई अध्यात्मवाद र विज्ञानलाई भौतिकवादसँग जोड्दाको सृजना हो, यो । आध्यात्मिक चिन्तकहरु ज्ञानले आन्तरिक प्रसन्नता र विज्ञानले बाह्य जगतका अनुभवजन्य सोचलाई महत्व दिने ठान्छन् ।...
हाम्रो अर्थतन्त्र, विकासको गति र बजेट
‘असारे विकास’ नेपाली अर्थतन्त्रमा चर्चित शब्दावली हो । वर्ष दिनभर काम नहुने तर आर्थिक वर्षको अन्त्यतिर धमाधम काम सक्ने र बजेट सक्ने प्रवृत्तिलाई ‘असारे विकास’ भनिएको हो । झरी र हिलोमा हतार–हतार काम सक्ने...
स्वाधीन अर्थतन्त्रका लागि कृषि अनिवार्य
लकडाउनका कारण हुलका हुल मान्छेहरु गाउँ फर्किएका छन् । अवसरको खोजिमा सहर झरेकाहरु बाँच्ने लालचाले गाउँ तानिएकोमा कुनै द्धिविधा छैन । संकटको बेला सहरभन्दा गाउँ सुरक्षित देखिए । ‘सहरमा घरहरु नजिक हुन्छन्, मनहरु टाढा...