बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बजेट र आत्मनिर्भर कृषि

अघिल्लाबर्षको तुलनामा यो बर्षको बजेटको आधार बढ्ने धेरैको अनुमानथियो, तर बढेन । अंकमा नबढेपनि यो बजेटले स्वदेशमायुवाहरुको रोजगारीको अबसर बढाउने योजनाभने ल्याएको छ । रोजगारीकालागिचाहिने क्षेत्र पनिबिस्तार भएका छन् । बिशेषगरी कृषि र सानाउद्योगक्षेत्रनै...

तरकारी नष्ट गर्नेलाई कडा कारवाही गर

पोखराको वडा नम्बर १५ र ३३ मा जनप्रतिनिधिहरुकै अगुवाईमा बाहिरबाट आएको तरकारी नष्ट गरियो । बाहिरी जिल्लाबाट ल्याइएको र तरकारीबाटै कोरोना संक्रमण हुने जिकिर गर्दै गरिएको सो कार्यबाट व्यवसायीहरुले ठूलो घाटा व्यहोरे । जनप्रतिनिधिहरुको...

निजीको हातमा सामु्दायिक स्कूल : गरिबीको हुर्मत नलिइयोस् !

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८को बजेट भाषणमा भने, ‘माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी...

धौलागिरी अस्पताल प्रकरण : सिपाहीको मनोबल नगिरोस, राज्यकोषको दोहननहोस्

कोरोना कहर सुरु हुनासाथ गण्डकी प्रदेश प्रभावितबन्यो । १९ वर्षीया अशुं सापकोटा ६५वर्षीया मन कुमारी पौडेलमा संक्रमण देखियो । संक्रमण पुष्टि भएसँगै उनीहरुको उपचार कहाँ गराउने भन्ने प्रश्नअहम् बन्यो । सवै भागभागको स्थिति बन्यो...

बजेट : यथार्थवादी तर कार्यान्वयमा चुनौति

संघीय सरकारले कोभिड–१९ को महामारीले निम्त्याएको संकटकै बीच ७ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपणसहित बजेट ल्याएको छ । आर्थिक छलाङको लक्ष्य आफैमा नराम्रो हैन तर यो यथार्थको नजिक छ कि छैन भन्ने प्रश्न महत्वपूर्ण...

बढ्दो संक्रमणमा उस्तै दायित्व !

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या नगन्दा पनि संक्रमितको संख्या दिनहुँ बढ्दैछ । कोरोना जितेर कीर्तिमान राखेको बागलुङमै पुनः संक्रमण पुष्टि भएको छ । संक्रमण फैलने उपक्रम हेर्दा लाग्छ, यो तत्काल रोकिनेवाला छैन ।...

रुकुम घटना: मानवीयताविरुद्धको अपराध

पश्चिम रुकुमको चौरजहारीमा एउटा जघन्य हत्याकाण्ड भएको छ । हत्याकाण्डमा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २० वर्षीय नवराज बिकसहित उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढा मारिएका छन् । अन्य ३ जना वेपत्ता छन् ।...

बढेको संख्याको व्यवथापन गरौं

केही दिनदेखि नेपालमा दैनिक ५० देखि १ सय जना सम्म कोरोना भाइरसका संक्रमित देखिन थालेका छन् । एकाएक बढेको यो दायाराले नेपालमा भयाबह परिस्थिति सिर्जना हुने भयो भनेर धेरै चर्चा परिचर्चा चलेको छ ।...

पूर्वाधार विकास कार्यक्रम निलम्बन गर

‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ संचालनमा रहेकामध्ये सबैभन्दा विवादित भएकोमा कुनै शंका छैन । निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्रमा आफ्नै तजबिजीमा यो रकम खर्चन्छन् । महालेखा नियन्त्रक कार्यालयले सांसदको तजबिजी अधिकारबाट दिइने रकम दुरुपयोग...

नक्सा जारीपछिको मार्गचित्र

सरकारले आफूसँग भएका प्रमाणहरुको आधारमा नेपालको नक्सा सार्वजजिक गरेको छ । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरेपछि सरकारले वास्तविक नक्सा सार्वजनिक गरेको हो । नक्सा सार्वजनिक गर्दै नेपालले आफ्नो सार्वभौमिकताको परिचय मात्रै...

-->