बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चक्लाबन्दीसँगै सिंचाई पनि

बूढापाकाहरु भन्थे,‘रोपे फल्छ, नरोपे कहाँ फल्छ ?’ हो, यो मुख्यबाली धान रोप्ने बेला हो । धान रोपाइँ चलिरहेको पनि छ । यही मेसोमा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि सोमबार धान खेतमा झुल्किए । त्यो...

अख्तियारको सक्रियता जरुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुस्ताएको छ । सानासाना माछाहरु समातेर काम देखाउने बाहेक भ्रष्टाचारका ठूला मुद्दाहरुमा सिन्को भाँच्न नसकेकोमा आलोचित पनि भएको छ । देशमा ठूलाठूला भ्रष्टाचार भएका खबरहरुप्रति अख्तियार बेखबरजस्तो देखिनु दण्डहीनता मौलाउनु...

हल्का टिप्पणी अशोभनीय

प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आलोचित छन् । संकटको बेला नागरिकका बढी अपेक्षा हुन्छन् र ती पूरा गराउने दायित्व सरकारकै हुन्छ । कोरोना कहरले देशलाई गाँजिरहँदा देखिएको सरकारी सुस्तता, स्वास्थ्य सामग्री खरिदमा देखिएको अपारदर्शीता...

कृषिमा नारा बढी भए, अब काम थालौं

आज पन्ध्र असार । परम्परादेखि नै मानो खाएर मुरी उब्जाउने दिन । देशले घोषणा गरेको धान दिवस पनि । कृषिप्रधान देशको लागि मुख्य खाद्य बाली धान रोप्ने बेला । किसानहरु जमिनमा जोतिन्छन् । बेलाबेला...

स्थानीय तहको बजेट अनि जनअनुमोदन

संघ, प्रदेश र स्थानीय तहले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरिसकेका छन् । कानूनत ः समय सीमामा बजेट ल्याउनु एउटा कुरा, बजेटले दिलाउने आशा र भरोसा अर्को कुरा हो...

राजनीति र माननीयको भूमिका

गण्डकी प्रदेशका सभासद राजिव गुरुङले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनमाको घोषणा गरे । राजीनामा दिँदै उनले समितिमा बसेर काम गर्न नसकेको र आफैलाई लाज लागेको बताए । उनले भएका अनियमिताहरु टुलुटुलु हेरेर बस्ने...

संघीयता, सन्तुलित वितरण र ब्यवहारका कुरा

स्वास्थ्य, रोजगार र पुर्वाधार निर्माणका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिँदै गण्डकी प्रदेशले आर्थिंक वर्ष २०७७÷०७८ को बजेट ल्यायो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उपलब्ध स्रोत र साधनको अधिकतम् उपयोग गर्दे प्राप्त...

करको दायरा बढाऊ, बोझ नथप

‘करको दर हैन, दायरा बढाऊ’ यो नीजि क्षेत्रले उठाउँदै आएको तर कार्यान्वयन नभएको माग हो । सरकारले पनि करको दरभन्दा दायरा बढाउने घोषणा गर्दै आइरहेको छ । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडा र गण्डकी...

बैंकिङ कसुर र बढ्दो आर्थिक अपराध

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो ४ महिनामा कास्कीमा बैंकिङ कसुरसम्बन्धि २९ वटा मुद्दा परेका छन् । प्रहरीले ती मुद्दामा संलग्नमध्ये ७ जनालाई पक्रेको र बाँकी २२ जना फरार रहेको जनाएको छ...

वर्तमानको आवश्यकतावोधले निर्देशित बजेट

गण्डकी सरकारले आर्थिक वर्ष २०७७/०७८ को लागि ३४ अर्ब ८४ अर्वको बजेट ल्याएको छ । सामान्यतया हरेक वर्ष बजेटको आकार बढ्छ । तर, यो सामान्य अवस्था थिएन र हैन । कोरोना कहरले गाँजेको बेला...

-->