बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बोलीमा लगाम जरुरी

प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि रामबारे दिएको अभिव्यक्तिको तरंग अझै साम्य भएको छैन । भारतका हिन्दुवादीहरुले नेपालका प्रधानमन्त्रीको भनाईको कडा प्रतिवाद गरेका छन् । यता, व्यापक आलोचनापछि नेपालको परराष्ट्र मत्रालयले विज्ञप्ति जारी गर्दै...

खाली बनून् क्वारेण्टिन र आइसोलेसनहरु

गण्डकी प्रदेशका ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । उमेर पुगेर भएको मृत्यु त दुःखद हुन्छ भने अप्रत्यासित रोगका कारण आफन्त गुमाउनुको पीडा ठूलो हुने नै भयो । अंकमा सानो देखिए पनि आफन्त...

विकासे मोडल फेर्नैपर्छ

गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइरालाले विकासे योजनाहरु नै विनाशको कारण बन्दै गएको ठोकुवा गरे । प्रदेशसभामा बोल्दै उनले विकासको नाममा भएका प्राकृतिक दोहनहरुले प्राकृतिक विपत्ति निम्त्याएको कुरा उठाउँदा कुरा चपाएनन् । देखेको...

असुरक्षितबस्ती स्थान्तरण गर

नेपालमाएकीकृत बस्तीको चर्चा चलेको लामो समय भइसकेको छ । सुर्खेत, कञ्चनपुरको महेन्द्रनगरलगायत तराईका केहीठाउँमाव्यवस्थितबस्तीनिर्माणको पहलकदमीपनिभएकै हुन् । तर, कालान्तरमातीबस्तीहरु सोचेकै स्वरुपमा रहन सकेनन् । नियमहरु तोडिए । पोखराकै हकमापनिनयाँसडकमाएउटामापदण्डकायमभयो । तत्कालीनअञ्चलाधीशशंकरराजपाठकले विदेशको सिको गर्दै...

बाढीपहिरोको वितण्डा र पूर्वतयारी

पहिरोले देशमा वितण्डा मच्चाएको छ । यो पटकको मनसुन सुरु हुनासाथ बाढीले भन्दा पहिलोले नागरिकको ज्यान लियो । जथाभावी भएका नदी दोहन र सीमा क्षेत्रमा बनाइएका बाँधले यो पटक दुःख नमित्याइदिए हुन्थ्यो भन्ने कामना...

जनताको दुःख हेर

लकडाउन ‘लुजडाउन’ मा परिणत भएको छ । उकुसमुकसमा बाँचेका नागरिकहरुले थोरै भए पनि पँखेटा फिजाउँन थालेका छन् । गाउँघरतिर कृषिकर्ममा होमिएकाहरुलाई भने फुर्सद मिलेको छैन । कोरोना संक्रमणको दर घटेर लकडाउन खुकुलो भएको भने...

व्यवसायीको मनोबल बढाऊ

पृथ्वी राजमार्ग बस कम्पनी प्रालिले सोमबार थन्किएका बसका चाबीहरु बैंकलाई बुझाए । कम्पनीले बैंकले तारान्तार कर्जाको साँवा र ब्याज माग्न थालेपछि बाध्य भएर तालाचाबी बुझाएको हो । सांकेतिक रुपमा सुरु गरिएको विरोध तथा दवावमूलक...

एउटै कित्तामा उभिने समय

नेपाली राजनीतिमा केही महत्वपूर्ण घटना भएका छन् । जनआन्दोलन मार्फत राजतन्त्रको अन्त्य देखि संविधानसभाबाट संविधान जारी र कालापानी, लिुपुलेक र लिम्पियाधुरा सहितको नक्सा पास गर्ने सबालमा सबै राजनीतिक दल एउटै कित्तामा उभिएर देशले जितेको...

प्रविधिको दुरुपयोग

२१ औं शताब्दीका प्रख्यात दार्शनिक ओशोले भनेका थिए,‘ विज्ञान र प्रविधिको भरपुर उपयोग गरिनुपर्छ ।’ उनी स्वयंले आफ्नो दर्शनको प्रचारको लागि प्रविधिको पूरापूर उपयोग गरे । धार्मिक गुरुहरु प्रविधिबाट टाढै रहने प्रवृत्तिका बीच नै...

मिल, जुँगाको लडाँई छाड !

देश कोरोना कहरमा छ । कोरोना संक्रमण र मृत्यु बढ्दै गर्दा राज्यको सम्पूर्ण ध्यान र शक्ति नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित हुनुपर्ने हो । तर,दुर्भाग्य ! सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक किचलोको प्रभाव...

-->