बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

डायलासिस सेवा संचालनले दिएको सन्देश

म्याग्दी र पर्वत अस्पतालमा निःशुल्क डायलासिस सेवा सुरु गरिएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ती अस्पताल पुगेर सेवा सुरु गराए । सरुवा र संक्रामक रोगले भन्दा अन्य रोगका कारण मृत्यु हुनेको संख्या ठूलो...

भ्रष्टाचारमा जनप्रतिनिधिहरु

पोखरा महानगरपालिका वडा नम्बर २१ का वडासदस्य रामबहादुर गुरुङले एक उपभोक्ता समितिका अध्यक्षसँग रकम मागेको अडियो सार्वजनिक भयो । परियोजना सम्पन्नको कागजात लिनको लागि इञ्जिनियरलाई रकम दिनुपर्ने जिकिर गर्दै उनले रकम मात्रै मागेनन्, त्यो...

दन्तबझानको थलो मात्रै नबनोस् सदन

एक घर एक पीसीआरको माग राख्दै नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले अस्वीकृत भयो । ‘एक घर, एक पीसीआर’ आवश्यक नभएको र असम्भव पनि भएको तर्कसहित बहुमत सदस्य प्रस्तावको विपक्षमा उभिए...

समितिको निर्देशन र नजिकका सिंहदरबारको भूमिका

बाढीपहिरोबाट गण्डकी प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । क्षतिको आँकडा अझै स्पष्ट भएको छैन तर क्षतिको मोटामोटी आंकलन भने गरिएकै छ । जनधनको क्षतिपछि तत्कालीन आवश्यकता पूर्तिको लागि राहतका केही कार्यक्रम...

गाईजात्रे शैली सुधार

सांस्कृतिक पर्व गाईजात्रामाथि कोरोनाको छायाँ प¥यो । वास्तविक गाईजात्रा सीमित ठाउँमा प्रदर्शनमा भए । धेरै ठाउँमा रोकिए । तर, गाईजात्रे चाल भोग्न अभिषप्त र अभ्यस्त जनताले गाईजात्रा मनाउन नपाएको दुखेसो गरेनन् । कोरोना कहरसँगैको...

समुदायमा संक्रमण रोकौं

देशभर दुइ अंकका कोरोना संक्रमित भएको बेलामा लकडाउन गरियो । भारतबाट आउने नागरिकको क्रम बढेपछि संक्रमणको दर ह्वात्तै बढ्यो । तर लकडाउन खुकुलो बनेपछि संक्रमणको दर हजारौंमा पुगेको छ । क्वारेन्टाइनमा बस्नेलाई संक्रमण हुनु...

कुटनैतिक संवाद सुरु गर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपि ओलि र प्रचण्डविच करीव करीव एक हप्ता नै संवादहिनताको अवस्था सिर्जना भयो । खासगरी प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलिले एकपक्षिय रुपमा निर्धारित स्थायी समितिको बैठक स्थगितको...

पोखरा विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर

पोखरा विश्वविद्यालयमा उपकुलपतिदेखि पदाधिकारीहरु खाली भएको ११ महिनाभन्दा बढी भयो । गतबर्ष असोज ५ गतेबाट निमित्त उपकुलपतिको भरमा चल्दै आएको विश्विद्यालय गएको चैतदेखि उपकुलपतिविहीन बनेको हो । विश्वविद्यालयमा रजिस्टार र परिक्षा नियन्त्रक नभएको महिनौं...

कालीगण्डकी र मोक्षमार्ग पदयात्रा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो २ वर्षे कार्यकालमा ४ पटक नेपाल भ्रमण गरिसकेका छन् । त्यसो त उनी ‘पथिक’ को रुपमा यसअघि नै नेपाल आइसकेका थिए । भारतमा प्रचलित हिन्दु सम्प्रदायमध्ये बलियो मानिने स्वामी...

केन्द्रीकृत मानसिकता कहिले हट्ने ?

भूपी सेरचनले उहिल्यै भनेका थिए– यहाँ जो आउँछन् मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन् यहाँ जो बस्छन् हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन् र यहाँबाट जो जान्छन् पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छन् यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो एउटा चिसो...

-->